अस्पतालमा राखेर हेरचाह गर्न शैया उपलब्ध गराउन नसक्ने भैसकेका छौँ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाम्रो स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी कोभिड–१९ संक्रमण व्यापक हुँदा अस्पतालमा राखेर हेरचाह गर्न शैया उपलब्ध गराउन नसक्ने भैसकेको जनाएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयले सर्वसाधारणका नाममा अपील सार्वजनिक गर्दै यस्तो बताएको हो ।

तपाईको प्रतिक्रिया