नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

भरतपुर – साउन ८ । कालीखोला लगायतका केहि स्थानमा झरेको पहिरो पन्छाएपछि नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । अबिरल बर्षासँगै खसेको पहिरो पन्छाएपनि रोकिएका यातायातका साधन गन्तव्य तर्फ प्रस्थान गर्न सुरु गरेको बताइएको छ । पश्चिमतर्फबाट काठमाडौं आउनेजाने , पूर्वबाट काठमाडौं आउनेजाने यातायातका साधन पहिरोका कारण अलपत्रपर्दा हजारौं यात्रुले सास्ति पाएका थिए । सडक एकतर्फी सञ्चालन भइएप

सप्तकोशीमा खतराको संकेत– रातो झण्डा र रातो बत्ति

सुनसरी–साउन ८ । रातीदेखी पुर्वी पहाडी जिल्लामा जारी रहेको भारी बर्षाका कारण  सप्तकोशी नदिमा पानीको बहाव यो बर्षकै उच्च भएको छ । शनिबार दिउँसो ४ बजेको सप्तकोशी कन्ट्रोल रुपको रेकर्ड अनुसार कोशी नदिमा २ लाख ४२ हजार ७ सय २५ क्यूसेक प्रतीसेण्ड पानीको बहाव पुगेको हो । पानीको मात्रा बढेपछि सप्तकोशी नदिका ५६ ढोका मध्ये ३३ वटा ढोका खुल्ला गरिएको छ । पहाडी जिल्लाहरुमा अझै अबिरल बर्षा भईरहेका कारण सप्तकोशी

संसद बैठक आइतबार ११ बजे सम्मलाई स्थगित

काठमाडौं–साउन ८ । सरकारविरुद्ध पेश गरिएको अविश्वासको प्रस्तावमाथिको छलफल आइतबार १ बजे सुरु हुनेगरि स्थगित गरिएको छ । आजको संसद् बैठकमा विभिन्न दलका शिर्ष नेतासमेत रहेका सांसदहरुले धारणा राखेका थिए । अविश्वासको प्रस्तावका बारेमा समर्थन गर्ने दलका संसदले सरकार र प्रधानमन्त्रीको कामकारबाही आत्मकेन्द्रित भएको भन्दै प्रस्ताव आवश्यकताको पुष्टि गर्ने प्रयास गरेका थिए । बैठकमा नेकपा एमालेका वरिष्ठ नेता म

नारायणगढ मुग्लिन सडकखण्डको पहिरो पन्छाइदै, आवागमन अबरुद्ध

भरतपुर– साउन ८ । कालीखोला लगायतका केहि स्थानमा गएको पहिरोका कारण चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अहिले पनि अवरुद्ध छ । अबिरल बर्षासँगै खसेको पहिरोका कारण पश्चिमतर्फबाट काठमाडौं आउनेजाने , पूर्वबाट काठमाडौं आउनेजाने यातायातका साधन चल्न नसक्दा यो सडकखण्ड ठप्प भएको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउन मुग्लिन र नारायणगढतर्फबाट डोजरसहित प्रहरी परिचालन भएका छन् । ठूलो पहिरो खसेका

अविश्वासको प्रस्तावमाथि छलफल जारी

काठमाडौं–साउन ८ । सरकारविरुद्ध पेश गरिएको अविश्वासको प्रस्तावमाथिको छलफल शनिबार पनि जारी छ । आजको संसद् बैठकमा विभिन्न दलका नेताहरूले धारणा राखिरहेका छन् । बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका हरिबोल गजुरेलले धारणा राख्नुभएको थियो । प्रधानमन्त्री र सरकारको कामकारबाही बारे आलोचना गर्दै पेश गरिएको प्रस्तावलाई एमालेकै नेताहरुले आलोचनान्मक समर्थन जनाएका छन् । सिध

तराईका अधिकांश क्षेत्र डुवानको चपेटामा

धनुषा/रुपन्देही–साउन ७ । विहीबार यता २४ घण्टामा जनकपुरमा तीनवर्ष यताकै सबैभन्दा बढी वर्षा भएको छ । जसले गर्दा नगर क्षेत्रभित्रका प्रमुख सडक, गल्ली, चोक तथा कार्यालय र विमानस्थल डुबानमा परेका छन् । यस्तै, लगातारको वर्षाका कारण तराईका विभिन्न क्षेत्र डुबानमा परेका छन् । डुबान र कटानका कारण हजारौं मानिस विस्थापित भएका छन् । नवलपरासीको झरही र रामखण्डा खोलामा आएको बाढीले सदरमुकाम परासी डुबानमा परेको छ

गण्डक कटान तिब्र

नवलपरासी–साउन ७ । लगातारको बर्षासंगै नारायणी नदीमा आएको बाढीले गण्डक ब्यारेजको ठोकर नम्बर १३ मा कटान तीव्र पारेको छ । बाढीले करिब १५ मिटर ठोकर कटान गरिसकेको स्थानीयले बताएका छन् । ठोकर कटान रोक्नका लागि बनाईएको ४ सय भन्दा बढी सिमेन्टका ब्लक समेत बाढीले बगाएको छ । ठोकर कटान गरेपछि स्थानीय प्रशासनले गाउँलेलाई सजग रहन सुचित गरेको छ । केहिदिन देखी लगातार परेको बर्षाका कारण नारायणी नदीमा पानीको बहाब ब

संसद् बैठक– बजेट आश्रित तीन विधेयक अस्वीकृत

काठमाडौं–साउन ७ । व्यवस्थापिका संसद्को बहुमतबाट बजेटसँग सम्बन्धित तीन विधेयक अस्वीकृत भएको छ । आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक ९२१औं संशोधन० संसदको बहुमतबाट अस्वीकृत भएको हो । सरकार छाडेर अविश्वासको प्रस्ताव दर्ता गरेको नेकपा माओवादी केन्द्र विपक्षमा उभिएपछि बजेट आश्रित विधेयक अस्वीकृत भएको हो । विनियोजन विधेयक पास भइसकेको अवस्थामा तीन विधेयक अस्वीकृत भएको यो पहिलो प

लोमाङथाङको युरेनियम खानी सेनाको जिम्मामा

काठमाडौं–साउन ७ । सरकारले मुस्ताङको लोमाङथाङ नजिक युरेनियम खानी रहेको स्थानलाई सेनाको सुरक्षामा राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री एंव मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले युरेनियम खानी रहेको स्थान सुरक्षाका लागि सेना खटाउने निर्णय गरेको हो । बैठकले आमसञ्चार नीति २०७२ लाई स्वीकृत गर्दै स्वदेशी टेलिभिजन र विज्ञापन एजेन्सीलाई प्रोत्साहन गर्न टेलिभिजनका लागि क्

फलफूल खाँदा होसियार

साउन ७ ।  के तपाईं फलफूल सेवन गर्दै हुनुहुन्छ ? एकछिन विचार गर्नुस्् । तपाईंले खादैं गरेको फलफूलले कतै तपाईंको स्वास्थ्यमा गम्भिर असर त गर्दै छैन । अहिले बजारमा पाईने अधिकांश फलफूल विषादीयुक्त भएको खुलासा भएको छ । अनि नियमनकारी नियका यति सम्म लाचार छन् की विषादी परिक्षण गर्ने मेसिनको समेत सहि सलामत प्रयोग गर्न सक्दैनन । फलफुललाई छिट्टै पकाउने भन्दै क्याल्सियम कार्बाइड नामको रसायन प्रयोग गर्ने ग