मंगलबार १० हजार २५८ जनामा संक्रमण पुष्टि, १ को मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर १० हजार २ सय ५८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ८७२ पीसीआर परिक्षणबाट ८ हजार ७३० र ४ हजार ९५६ एन्टीजेन विधिबाट १ हजार ५२८ गरी कुल १० हजार २५८ जनामा संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमणका कारण थप १ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ। आज ५ सय ६२ जना निको भएर घर फर्केका छन्।

एकै दिन ६ हजार ७३४ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ हजार ७ सय ३४ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १४ हजार १४ पीसीआर परिक्षणबाट ५ हजार ७४७ र ३ हजार ४५१ एन्टीजेन विधिबाट ९८७ गरी कुल ६ हजार ७३४ जनामा संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमणका कारण थप ३ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ। आज ५ सय ४७ जना निको भएर घर फर्केका छन्। २४ घण्टामा

३ बर्षे स्नातक तेस्रो बर्षको परीक्षा तालिका सार्वजनिक, छुट फारम माघ १० गतेसम्म भर्न सकिने

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ३ वर्षे स्नातक तेस्रो वर्षको मानविकी तथा शिक्षा संकायको परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सोमबार सूचना जारी गर्दै स्नातक तह तेस्रो वर्षको परीक्षा दिने शिक्षा शास्त्र संकाय तर्फका आंशिक र मानविकी संकाय तर्फका नियमित, आंशिक तथा प्राइभेट परीक्षाको तालिका सार्वजनिक भएको हो । कार्यालयले 'यस कार्यक्रम

स्नातक प्रथम बर्षको परीक्षा तालिका सार्वजनिक (संशोधित तालिकासहित)

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा संचालन गरिने ४ वर्षे व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविघि अध्ययन संस्थान तर्फ स्नातक तह प्रथम वर्ष नियमित परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । त्रि.वि. बाट जारी सूचना हेर्नुहोस् 

एकै दिन ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ हजार ८७ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १३ हजार ४७४ पीसीआर परिक्षणबाट ४ हजार २०४ र ७ हजार ८६ एन्टीजेन विधिबाट ८८३ गरी कुल ५ हजार ८७ जनामा संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमणका कारण थप ३ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ। आज ३०६ जना निको भएर घर फर्केका छन्। २४ घण्टामा थप ३ लाख

२० बर्षसम्म बैंकमा लिन नआएको रकम बैकिङ्ग विकास कोषमा जम्मा गर्न निर्देशन

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा २० बर्षसम्म लिन बुझ्न नआएका/ दावी नपरेको रकम  बैकिङ्ग विकास कोषमा जम्मा गर्न निर्देशन दिएको छ । बिहिबार सुचना जारी गर्दै नेपाल राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गर्ने र सो रकम बैकिङ्ग विकासमा प्रयोग गरिने जनाएको छ । सुचनामा भनिएको छ, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को प्रक्रिया पुरा गरी यस बैंकको बैकिङ्ग विकास कोषमा जम्मा

३ हजार ५ सय ५३ संक्रमित थपिए , १ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ५ सय ५३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १० हजार ४९८ पीसीआर परिक्षणबाट २९ सय २२ र ४ हजार ५८३ एन्टीजेन विधिबाट ६३१ गरी कुल ३ हजार ५५३ जनामा संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमणका कारण थप १ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ। आज २ सय ७१ जना निको भएर घर फर्केका छन्। २४ घण्टामा

२४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार ५१ पीसीआर परिक्षणबाट २४ सय ४८ र ३ हजार ९८५ एन्टीजेन विधिबाट ६२७ गरी कुल ३ हजार ७५ जनामा संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमणका कारण थप २ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ। आज २ सय ७८ जना निको भएर घर फर्केका छन्। २४ घण्टामा थप २ लाख १४ हज

सवारीमा क्षमता भन्दा बढी यात्रु राख्न नपाईने, सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिबार्य

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक सवारी साधनहरुमा स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्न आदेश गरेको छ। प्रशासनले कोरोना कोरोना संक्रमणलाई मध्ये नजर गर्दै मंगलबार राति १२ बजेदेखि सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने निर्णय गरेको हो।आदेशमा भनिएको छ, ' सार्वजनिक सवारी साधनहरुमा स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, स

एकै दिन २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ४४४ जनामा  कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १० हजार ६४८ पीसीआर परिक्षणबाट १ हजार ९१८ र ३ हजार ३८५ एन्टीजेन विधिबाट ४६३ गरी कुल २ हजार ४४४ जनामा संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमणका कारण थप १ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ। यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०७ पुगेक