अपडेट : उपत्यका बाहिर जान दिने निर्णय यसरी फिर्ता भयो

दुई दिनलाई उपत्यकाबाट बाहिर जान चाहनेलाई जान दिने निर्णय गरेको सरकारले यो निर्णय केही घण्टामा रद्द ग¥यो । बस व्यवसायीले सरकारको यस्तो निर्णय तत्काल कार्यान्वयन गर्न नसक्ने भन्दै भौतिक पूर्वाधार तथा यातयात मन्त्रीलाई जानकारी गराएपछि परिस्थितिलाई मध्यनजर गर्दै यो निर्णय फिर्ता लिइएको हो ।

अपडेट : उपत्यका बाहिर जान दिने निर्णय भएको छैन : गृह मन्त्रालय

काठमाडौं– गृह मन्त्रालयले भोली पर्सि काठमाडौं उपत्यका बाहिर जान दिने निर्णय नभएको दाबि गरेको छ । विभिन्न सचार माध्यममा शुक्रबार र शनिबार काठमाडौं उपत्यकाबाट आफ्नो क्षेत्रमा जान चाहनेलाई जान दिने निर्णय कोरोना नियन्त्रण सम्बन्धी उच्चस्तरीय राजनीतिक समितिबाट भएको समाचार विभिन्न सचार माध्यमबाट आएपछि गृहले यस्तो कुनै किसिमको निर्णय नभएको बताएको हो । यता भौतिक पूर्वाधार तथा यातयात मन्त्री बसन्त न

खुसीको खबर : भोली र पर्सि काठमाडौंबाट बाहिर जान पाउने

काठमाडौं– लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बाहिर जान नपाएकाहरूलाई सरकारले भोली र पर्सि घर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पु¥याइदिने निर्णय गरेको हो । चैत ११ गतेबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरू लामो दूरीमा समेत हिडेर घर जान थालेपछि उच्चस्रतरीय समितिले यस्तो निर्णय लिएको

कारोनाको कारण यति मानिसको जागिर जादै छ

काठमाडौं– कोरना भाइरसको कारण विश्वभर १ अर्व भन्दा बढि मानिसले तत्कालको लागि आफ्नो जागिर गुमाउने प्रक्षेपण भएको छ । कोरानाको कारण रोजगारीका क्षेत्रमा असर पर्दा यसबाट १ अर्व भन्दा बढि मानिसले आफ्नो जागिरबाट हात धुनुपर्ने अवस्था आउने अन्तर्राष्ट्रिय श्रम संगठनको अध्ययनले देखाएको हो । मंगलबार सार्वजनिक भएको अध्ययनको प्रतिवेदनमा कोरोनाको कारण धेरै मानिसको जागरि जाने र कम तलब दिने अवस्था बढ्दै जाने

बाग्लुङकी एक युवतीमा कोरोना संक्रमणको पुष्टि

काठमाडौं– कोभिड–१९ कोरोना भाइरसबाट सक्रमित हुनेको संख्या पाँच पुगेको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी २२ बर्षिय युवतीमा कोरोना भाइरससंक्रमण पुष्टि भएको हो । अहिले संक्रमण देखिएकी बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजकै जहाजबाट नेपाल आएकी थिइन्, जुन विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो ।

यसरी गरियो राहदानी विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति विद्यादेवि भण्डारीले राहदानी विधेयक प्रमाणीकरण गरेकी छन् । यसअघि राहदानी विधेयकलाई प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पठाइएको भएपनि राष्ट्रियसभामा शंसोधनकै क्रममा रहेको विधेयक प्रमाणकरणको लागि पठाइएपछि राष्ट्रपति विद्यादेवि भण्डारी यो विधेयक संविधानको धारा १ सय १३ बमोजिम फिर्ता गरिदिएकी थिइन । फिर्ता आएको विद्येयकलाई प्रतिनिधिसभाले पुन राष्ट्रियसभामा पठाएको थियो र शंसोधनपछि यो

कास्की २ मा विद्या भट्राई, रविन्द्रप्रतिको सम्मान

पोखरा– नेकपाले कास्की २ बाट विद्या भट्राईलाई चुनावी मैदानमा उत्राने भएको छ । यसअघि आफ्नै श्रीमान् रविन्द्र अधिकारी निर्वाचित भएको यो क्षेत्रमा अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि नेकपाले उपचुनावमा विद्यालाई उम्मेद्वार सिफारिस गरेको हो । कास्की २ मा विद्यालाई उम्मेद्वार बनाउने विषयमा अब पार्टीले आधिकारिक निर्णय गर्न मात्र बा“की छ । यसअघि कास्की २ मा बामदेव गौतमलाई उम्मेद्वार बनाउने चर

यसरी हुदैछ कर्मचारी समायोजन

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्रालयका अनुसार ३५ हजार ३६४ कर्मचारीले संघलाई पहिलो प्राथमिकतामा राखेर समायोजन रोजेका छन् । यस्तै, १४ हजार २०९ जनाले प्रदेशमा समायोजन हुन प्राथमिकतासहित आवेदन दिएका छन् । मन्त्रालयका अनुसार २७ हजार ४६१ जनाले संघ र प्रदेशभन्दा स्थानीय तहमा बसेर काम गर्न बढी रुचि देखाएका छन् । उनीहरूले पहिलो प्राथमिकतामा स्थानीय तहलाई राखेर समायोजनको आवेदन दि

सांगठनिक एकीकरणमा नेकपा अघि बढ्न सकेन

काठमाडौं– कुनैपनि राजनीतिक दलमा उसका भातृ संगठनहरूको महत्वपूर्ण भूमिका रहने गर्दछ । अझ कतिपय अवस्थामा राजनीतिक दलको सांगठनिक संरचनालाई दलको मुख्य खम्बाकै रूपमा लिइने गरिएको छ । तत्कालीन दुई ठूला दल माओवादी केन्द्र र नेकपा एमालेवीच पार्टी एकीकरण भइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको झण्डै ८ महिना समय भएपनि अझै सांगठनिक एकीकरणको प्रक्रिया शुरू हुन सकेको छैन । नेकपामा तल्ला कमिटीहरूको एकीकरण, जनवर

७७ हजार कर्मचारीले भरे समायोजन फारम

काठमाडौं– लामो समयदेखि गति लिन नसकेको कर्मचारी समायाजनको प्रक्रियाले अब भने गति लिने भएको छ । संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि ७७ हजार ३४ कर्मचारीले सामायजन फारम भरेका छन् । जसमध्ये संघमा सबैभन्दा धेरै ३५ हजार ३ सय ६४ कर्मचारीले समायोजन फारम भरेका छन् । संघपछि स्थानीय तहका २७ हजार ४ सय ६१ र प्रदेशका लागि १४ हजार २ सय कर्मचारीले समायोजन फारम भरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्र