खुसीको खबर : भोली र पर्सि काठमाडौंबाट बाहिर जान पाउने

काठमाडौं– लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बाहिर जान नपाएकाहरूलाई सरकारले

भोली र पर्सि घर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पु¥याइदिने निर्णय गरेको हो ।

चैत ११ गतेबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरू लामो दूरीमा समेत हिडेर घर जान थालेपछि उच्चस्रतरीय समितिले यस्तो निर्णय लिएको हो ।

तपाईको प्रतिक्रिया