बाग्लुङकी एक युवतीमा कोरोना संक्रमणको पुष्टि

काठमाडौं– कोभिड–१९ कोरोना भाइरसबाट सक्रमित हुनेको संख्या पाँच पुगेको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी २२ बर्षिय युवतीमा कोरोना भाइरससंक्रमण पुष्टि भएको हो ।

अहिले संक्रमण देखिएकी बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजकै जहाजबाट नेपाल आएकी थिइन्, जुन विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया