अपडेट : उपत्यका बाहिर जान दिने निर्णय यसरी फिर्ता भयो

दुई दिनलाई उपत्यकाबाट बाहिर जान चाहनेलाई जान दिने निर्णय गरेको सरकारले यो निर्णय केही घण्टामा रद्द ग¥यो ।

बस व्यवसायीले सरकारको यस्तो निर्णय तत्काल कार्यान्वयन गर्न नसक्ने भन्दै भौतिक पूर्वाधार तथा यातयात मन्त्रीलाई जानकारी गराएपछि परिस्थितिलाई मध्यनजर गर्दै यो निर्णय फिर्ता लिइएको हो ।

तपाईको प्रतिक्रिया