कारोनाको कारण यति मानिसको जागिर जादै छ

काठमाडौं– कोरना भाइरसको कारण विश्वभर १ अर्व भन्दा बढि मानिसले तत्कालको लागि आफ्नो जागिर गुमाउने प्रक्षेपण भएको छ ।

कोरानाको कारण रोजगारीका क्षेत्रमा असर पर्दा यसबाट १ अर्व भन्दा बढि मानिसले आफ्नो जागिरबाट हात धुनुपर्ने अवस्था आउने अन्तर्राष्ट्रिय श्रम संगठनको अध्ययनले देखाएको हो । मंगलबार सार्वजनिक भएको अध्ययनको प्रतिवेदनमा कोरोनाको कारण धेरै मानिसको जागरि जाने र कम तलब दिने अवस्था बढ्दै जाने परिस्थिति आउने उल्लेख छ ।

तपाईको प्रतिक्रिया