प्रदेश राजधानीको विषयलाई लिएर धनगडी बन्द

कैलाली– कैलालीको गोदावरीमा ७ नंवर प्रदेशको राजधानी राख्ने निर्णय गरेपछि धनगढीमा आन्दोलन चर्केको छ । प्रदेश ७ को अस्थायी राजधानी धनगढीलाई नै स्थायी राजधानी कायम गरिनुपर्ने माग गर्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता एवं थारू समुदायका अगुवा समेत आन्दोलित बनेका हुन । आन्दोलनका क्रममा आज धनगढी बजार बन्द गराइएको छ भने यातायातका साधन चलेनन् । स्थायी सदरमुकाम सम्वन्धी निर्णय सच्याउन माग गर्दै आन्द

शनिबार विविध कार्यक्रम सहित मुटु दिवस मनाइयो

काठमाडौं– विश्व मुटु दिवस विभिन्न नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाएको छ । विश्व मुटु महासंघको आह्वानमा सन् २००० देखि सेप्टेम्बरको अन्तिम शनिवार यो दिवस मनाउन थालिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष मुटु तथा रक्तनलीजन्य रोगका कारण एक करोड ७५ लाख मानिसको ज्यान जाने गरेको छ । अन्य नसर्ने रोग जस्तै क्यान्सर, दम, मधुमेह जस्ता कारणले भन्दा मुटुरोगका कारण मर्नेको संख्या बढी

वित्त आयोग नबन्दा करमा मनपरी

काठमाडौं– संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारी भएको तीन वर्ष भन्दा बढि समय वितेपनि संवैधानिक व्यवस्थाअनुसार समयमै बनाउनु पर्ने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग अझै गठन हुन सकेको छैन । संविधानअनुसार मुलुकमा तीनै तहको निर्वाचन भएर तीनै तहमा सरकार समेत बनिसकेका छन् । तर, यसरी बनेका सरकारले ऐन र कानुनको अभावमा कामलाई गति दिन सकेका छैन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग अझ

नेपाल भारततिर ढल्कनु पर्ने भारतीय सेना प्रमुखको अभिव्यक्ति

काठमाडौं– भारतीय सेना प्रमुख विपिन रावतले नेपाल भारततर्फ ढल्किएर अगाडि बढ्न्को विकल्प नरेको बताएका छन् । बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाउने निर्णय गरेकोमा भारतीय सेना प्रमुखले असन्तुष्टि जनाउँदै नेपालले भारतको प्रस्ताव नकार्न नहुले बताएका हुन् । नेपालले अन्तिम समयमा अभ्यासमा सहभागी नहुने निर्णय लिएको थियो । नेपालको चीनसँग बढ्दो निकटताका विषयमा पत्रकारले प्रश्

बलिउड स्टार गोविन्दा नेपालमा

काठमाडौं– थुप्रै फिल्मबाट आफूलाई स्थापित गरेका बलिउड सुपरस्टार गोविन्दा आइतबार काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन काठमाडौं आइपुगेका छन् । छोरीका साथ शनिबार काठमाडौं आएका गोविन्दा उनी ३ दिन नेपाल बस्ने छन् । गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई आभार प्रकट गरे । ने

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई बाटो खुल्ला

काठमाडौं– संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मत अनुमोदन गरेको छ । मिश्रको सुनुवाइपछि समितिले मिश्रलाई सोमबार २८ औं प्रधानन्यायाधीश बन्ने ढोका खोलेको हो । सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति गर्ने संवैधानिक प्रावधान छ । मिश्रले संसदीय सुनुवाइको क्रममा न्यायपालिकको भावी कार्य्दिशाको विषयमा २५ पेजको कार्ययोजना पेश गरेका सुनुवा

त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक आर्याल सम्मानित

काठमाडौं– लामो समयदेखि शिक्षा र सञ्चार क्षेत्रमा क्रियाशिल रहँदै आउनुभएका त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता र आमसञ्चार विभागका उप–प्राध्यापक देवराज अर्याल राष्ट्रिय नागरिक विकास समाज द्वारा सम्मानित हुनुभएको छ । समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमा उप–प्राध्यापक अर्याल सम्मानित हुनुभएको हो । राष्ट्रिय नागरिक विकास समाजले विभिन्न क्षेत्रमा महत्वपूर्ण योग्दान पुर्‍याउने व

भदौ २४ गतेदेखि दशैका लागि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं– भदौं २४ गतेबाट सरकारले यस वर्षको दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने भएको छ । दसैं मनाउन राजधानीबाहिर जाने सर्वसाधारणको सहजताका लागि हरेक बर्ष झै यस बर्षपनि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । विगत बर्षमा अग्रिम टिकट सम्बन्धी अन्योलता रहँदै आएको स्थितिलाई मध्यनजर गर्दै सरकारले यसबर्ष केही छिटो अग्रिम टिकट बुकिङ खुल्ला गरेको हो । यातायात क्षेत्रमा रहेको व्यवसायीको एकाधिकार हटा

अमेरिकी डलर बढ्दा नेपाली रूपैयाँ इतिहासकै कमजोर

काठमाडौं– अमेरिकी डलरको मूल्य नेपाल राष्ट्र बैंकले १ सय १३ रुपैयाँ तोकेपछि यो दर इतिहासकै उच्च भएको छ भने नेपाली रूपैयाँ स्वभाविक रूपले इतिहासकै कमजोर बनेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहँदा डलरको तुलनामा भारू खस्केपछि नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको हो । विश्वव्यापीकरण, आर्थिक उदारीकरण, आयात–निर्यातको स्थिति लगायतका कारण डलरको भाउमा हुने उतार चढावले नेपाली अर्थतन्त

दलहरूको गल्तीले संविधान शंसोधन हुन सक्ने

काठमाडौं– संविधान जारी भएको तीन वर्ष भित्र मौलिक हक सम्बन्धी आवश्यक कानून निर्माण गर्नुपर्ने संवैधानिक बाध्यता भएपनि संविधान जारी भएको तीन बर्ष पुग्न अब करिब दुई साता मात्र बाँकी रहँदा अझै त्यस किसिमका कानून बन्न सकेका छैनन् । नेपालको संविधानको धारा १६ देखि ४६ सम्मका व्यवस्था अनुसार, नागरिकलाई ३१ वटा मौलिक हक प्रदान गरिएको छ । विस्तृत व्याख्या सहित यि कानूनको निर्माण भइसक्नुपर्ने भएपनि अहिलेसम्म