प्रमुख दल मिल्नुको विकल्प नै छैन : नेता खनाल

काठमाडौं–प्रमुख प्रतिपक्षी एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि प्रमुख तीन दलहरु मिलेर अघि बढनुको विकल्प नरहेको बताउनु भएको छ । संविधान घोषणा गर्ने दलीय शक्ति एकताबद्ध भएमात्रै संविधान कार्यान्वयन प्रक्रिया सहज हुने पनि वरिष्ठ नेता खनालले स्पष्ट पार्नु भयो । उहाँले संविधानको बचाऊ गर्दै कार्यान्वयनमा लैजान प्रमुख दलहरु एकतावद्ध हुनैपर्ने उल्लेख गर्नु भयो । नेता खनालले संवि

संविधान शंसोधन प्रस्ताव पारित भएरै छाड्छ : सभापति देउवा

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संशोधन प्रस्ताव पारित भएरै छाड्ने दाबी गर्नुभएको छ । ४१ औ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बागलुङमा शनिबार भएको कार्यक्रममा सभापति देउवाले सरकारले ल्याएको संशोधन प्रस्ताव पारित हुने बताउनुभएको हो । नेकपा एमाले सहितका अन्य दलहरुले संशोधन प्रस्तावलाई लिएर बखेडा झिक्नु संविधान विरोधी ,राष्ट्रियता विरोधी भएको उहांले तर्क गर्नुभयो । एमालेले संसद खोलेर

सत्ताधारी दलसँग मोर्चा सहमत, अब के गर्छ एमााले ?

काठमाडौं–यथास्थितिमा संविधान संशोधन प्रस्ताव स्वीकार नगर्ने अडान लिदै आएको मधेशी मोर्चा आफ्नो अडानबाट लचिलो हुँदै अब सत्ताधारी दलसँग संविधान शंसोधन र निर्वाचन कानूनका विषयमासँगै अघि सहमत भएको छ । पछिल्लो समय सत्ताधारी दलसँग निरन्तर दलसँग निरन्तर भइरहेको छलफल पछि असन्तुष्ट मधेशी दलको मोर्चा संविधाान संसोधन र निर्वाचन कानूनका विषयमा एकसाथ अघि बढ्न सहमत भएको हो । मोर्चाले शुक्रबार प्रमुख दल नेपाली का

रूस विरूद कडा कदम चाल्दै अमेरिकी राष्ट्रपति बाराक ओबामा

  एजेन्सी–अमेरिकी राष्ट्रपति बाराक ओबामाले रूस विरूद्ध नयाँ नीति लिने भएका छन् । राष्ट्रपतीय चुनावलनइ प्रभावित गरेको भन्दै अमेरीकी राष्ट्रपति ओबामाले रुसविरुद्ध नयाँ कदमको घोषणा गरेका छन् । गत नोभेम्बरमा भएको अमेरीकी राष्ट्रपतीय चुनाव ह्याक गरेर रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पलाई विजयी बनाएको भन्दै ओबामाले रुसमाथी नयाँ प्रतिबन्धको घोषणा गरेका हुन् । घोषणा अनुसार रुसका दुइ

सडक निर्माण ढिलाई नगर्न मन्त्री लेखकको कडा निर्देशन

काठमाडौं–भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले विभिन्न बहाना बनाएर सडक निर्माण तथा मर्मत सम्भारमा ढिलाई नगर्न सम्वन्धित निकायलाई निर्देशन दिनुभएको छ । काठमाडौमा शुक्रबार भएको सडक बोर्ड नेपालको १४ औं स्थापना दिवसमा मन्त्री लेखकले विभिन्न बहानामा सडक निर्माण तथा मर्मत सम्भारमा ढिलाई भईरहेकोले नगर्न चेतावनी दिनुभएको हो । उहाँले समयमै निर्माणका काम सम्पन्न गर्ने कम्पनिलाई पुरस्कृत र ढिलाई गर्ने क

मधेशी मोर्चा संविधान शंसोधनका विषयमा सकरात्मक

काठमाडौं–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा संविधान संशोधन प्रस्तावको पक्षमा उभिएको छ । सत्ता साझेदार काँग्रेससँग शुक्रबार भएको छलफलमा मोर्चा संविधान संशोधन प्रस्ताव संसदमा टेबल गर्न सहमत देखिएको हो । यथास्थितिमा संविधान संशोधन प्रस्ताव स्विकार गर्न नसकिने अडानबाट पछि हट्दै मोर्चा संसदमा विधेयक टेबल गराउन तयार भएको हो । बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव अघि न

सबैलाई मान्य हुने गरी संविधान कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सबैलाई मान्य हुने गरी संविधान कार्यान्वयन गर्न दिनरात लागि परेको बताउनुभएको छ । सबै जात जाति भाषा भाषीले स्वीकार गर्ने गरी संविधानको स्वीकार्यताको दायरा फराकिलो पार्ने अभियानमा लागेको भन्दै उहाले इतिहासकै अत्यन्तै जटिल अवस्थामा आफुलाई सहयोग गर्न उहाले अपिल गर्नुभएको हो । तमु ल्होछारको अवसरमा आज राजधानीको टँुडिखेलमा भएको विशेष समारोहमा उहाँले चेतना विनाको

सरकारी गाडीमा आगजनी गर्ने युवा संघका कार्यकर्ता

काठमाडौं– युवा संघका कार्यकर्ताले सरकारी गाडीमा आगजनी गरेका छन् । युवा संघका कार्यकर्ताले आज दिउँसो बानेश्वरमा सरकारी गाडी तोडफोड गरी आगजनी गरेका हुन् । नेकपा एमाले समर्थित युवा संघका कार्यकर्ताहरूले गाडी तोडफोड गरेको भिडियो सार्वजनिक भएपछि यो कुराको पृष्टि भएको हो । आज दिउँसो काठमाडौंको बानेश्वरमा केही सरकारी गाडीमा तोडफोड गर्नुका साथै एउटा स्क्रफियो गाडीमा आगजनी गरेका थिए ।

अछूतो महिला हैनन्, अछूतो त समाजको रूढीवादी सोच हो

दिप्ती भट्ट । यो चलन कसैले बनायो मलाई खुब तोड्न मन लाग्छ । अनि कहिलेकाँही त सोच्छु प्रकृतिमा आउने बाढी पहिरो जस्तै केही चिज आएर यो सारा खराब चलन बढारेर लगेपनि हुन्थ्यो नी । के महिनावारी हुनु पाप हो ? हैन नी ? अनि के यो महिलाको पूर्व जन्मको फल हो ? त्यो पनि हैन नी ? यदि हैन भने एउटा प्राकृतिक प्रक्रिया, महिलाको महिनावारी हँुदा सजाय किन ? अहिले म कुरा गर्दै छु सुदूरपश्चिमेली समाजको । हुन त यो नेपालक

तामाकोसी जलविद्युत आयोजनाको सेयर मोडालिटी परिवर्तन नहुने दोलखाका सांसदको दाबि

दोलखा–दोलखाका सांसदहरुले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर मोडालिटी परिवर्तन हुन गर्न नहुने बताएका छन् । दोलखाका सांसदहरु पशुपति चौलागााई, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले स्वदेशी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयरसम्बन्धि हकदार सर्वसाधारण नागरिक रहेकाले त्यसलाई अन्यत्र गर्न नदिने प्रतिबद्धता जनाएका हुन । आयोजनाको ११ अर्ब रुपैयाँ बराबरको सेयर माओवादी पूर्व