फाल्गुनन्द गोल्ड कपमा सेमिफाइनलका खेल सकिए , फाइनल आइतबार

पुष २३ । पूर्बी पहाडी जिल्लामा आयोजना हुने फुटवल प्रतियोगिता मध्ये सबैभनदा ठुलो भनिने फाल्गुनन्द गोल्ड कप फुट बल प्रतियोगितामा सेमी फाइनल चरण सम्मका सबै खेल शनिबार सकिएका छन । नेपाल,भारत र भुटानका गरी आठवटा टिमले भाग लिएको यो प्रतियोगितामा आकर्षणको केन्द्र बनेका पाहुना टिम मध्ये अधिकांस पहिलो र केहि दोस्रो चरणबाट बाहिरिएका छन । पाहुना टिमलाई पाखा लगााउदै अगाडी बढेका ताप्लेजुङ र झापा बीच उपाधीका ला

पोर्चुगलका सफल व्यवसायी द्धय बस्नेत र शेर्पा

राजनीतिक अस्थिरताले गााजेको छ देशलाई । हरेकजसो क्षेत्रमा अभाव, तनाव व्यहोर्नुपर्ने बाध्यता छ, नेपालीलाई । रोजगरी छैन, भएपनि श्रमको उचित सम्मान र मुल्य पाइदैन । यी यावत कारणले स्वदेश छाडेर कामकै खोजिमा बिदेश जानेहरु दिनानुदिन बढिरहेका छन् । बिभिन्न उदेश्य बोकेर आफ्नो उज्वल भविश्य खोज्न बिदेशीनेहरुको पहिलो रोजाई अमेरिका तथा युरोप बनेको छ । तर यी मुलुकको रोजगारी सोचेजस्तो सजिलो र सहज छैन । सन २०००

जनतालाई मर्का नपारी काम गर्न गभर्नर नेपालको निर्देशन

धनकुटा–नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले जनतालाई शोषण नगरी सेवामुखी भावले काम गर्न वैंक तथा बित्तीय सस्थाहरुलाई निर्देशन दिनुभएको छ । धनकुटामा शुक्रबार भएको कार्यक्रममा गभर्नर नेपालले सर्वसाधरणलाई सरल रुपमा बित्तीय सेवा प्रदान गर्न बैंक तथा बित्तीय सस्थाहरुलाई आग्रह गर्नुभयो । जनतालाई सरल रुपमा बित्तीय सेवा प्रदान गर्न बैंक तथा बित्तीय सस्थालाई अनुमति दिएको भन्दै उहााले सोही अनरुप काम

चर्चित भारतीय अभिनेता ओम पुरीको ६६ बर्षमा निधन

एजेन्सी । चर्चित भारतीय अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा निधन भएको छ । पुरीको हृदयघातका कारण शुक्रबार मुम्बइस्थित आफ्नै नीजि निवासमा निधन भएको हो । पुरी विभिन्न भारतीय, पाकिस्तानी, बेलायती तथा हलिउड चलचित्रमा अभिनयका लागि प्रख्यात थिए । अक्टोबर १८, १९५० मा हरियाणामा जन्मिएका पुरीले सन् १९७६ मा घासीराम कोट्वाल नामक मराठी फ्लिमबाट अभिनय यात्रा सुरु गरेका थिए । पुरी हिन्दी चलचित्रहरु जाने भी दो

अमेरिकामै कारखाना खोल्न ट्रम्पले गरे ताकेता

एजेन्सी– अमेरीकी राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले मोटर निर्माता कम्पनी टोयोटालाइ मेक्सिकोमा नभइ अमेरीकामै कारखाना खोल्न निर्देशन दिएका छन् । ट्रम्पले आफ्नो टिवट्र मार्फत एक ट्विट गदैृ टोयोटाले अमेरीकामा कार निर्यात गर्न मेक्सिकोमा खोल्न लागेको कारखाना अमेरीकामै खोल्न वा भारी भन्सार तिर्न चूनौती दिएका हुन् । ‘टोयोटाले अमेरीकीहरुका लागि बाजा मेक्सिकोमा कोरोला कार उत्पादन गर्न कारखाना खोल

यथास्थितिमा संविधान शंसोधन भए राप्रपा संघर्षमा जाने

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीले यथास्थितिमा संविधान संशोधन प्रस्ताव अघि बढाए राप्रपा संघर्षमा उत्रिने चेतावनी दिनुभएको छ । अध्यक्ष कमल थापाले सरकारले यथास्थितिमा संविधान संशोधन प्रस्ताव अघि बढाए स्विकार गर्न नसकिने स्पष्ट पार्नु भएको हो । शुक्रबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा संचारकर्मीसाग कुरा गर्दै उहााले दलहरुबीच नयाा समझदारी नभई संविधान संशोधन प्रस्ताव अघि बढाए मुलुककै लागि प्रत्य

संविधानले शंसोधनले दलहरूवीच असमझदारी बढाउँदै

काठमाडौं–पछिल्लो समय प्रमुख ठूला दलहरू संविधान संसोधनका विषयमा आ–आफ्नै अडानमा छन् । असन्तुष्ट मधेशवादी दलको माग सम्बोधन गर्न भन्दै सरकारले ल्याएको प्रस्ताव पारित गराउनु पर्ने पक्षमा सत्ताधारी दलहरू देखिन्छन् भने प्रमुख प्रतिपक्षी एमाले सहितका केही साना दलहरू संविधान संसोधन प्रस्तावको विपक्षमा देखिन्छन् । सत्ताधारी दलहरू असन्तुष्ट मधेशवादी दलसँग मिलेर संविधान शंसोधनको प्रस्तावमा मत जुटाउनतर्फ लागि

पत्रकारिताको गुणस्तरीयताका लागि छात्रवृत्तिको सुरूवात

टीका श्रेष्ठ/काठमाडौं– आम सञ्चार माध्यम र पत्रकारहरूको नियमनकारी निकाय प्रेस काउन्सिल नेपालले सञ्चार माध्यम र पत्रकारहरूको गुणस्तर वृद्धि गर्नका लागि विभिन्न विषयमा सोध पत्रतयार गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेर नयाँ कामको सुरुवात गरेको छ । प्रेस काउन्सिल नेपालद्वारा आयोजना गरेको छात्रवृत्ति हस्तान्तरण कार्यक्रमा सोध पत्रतयार गर्ने ४ जना विद्यार्थी हरूलाई काउन्सिलका अध्यक्ष बोर्णवहाद

काम नगर्ने ज्ञवालीले दिए सरकारलाई स्पष्टीकरण

काठमाडौं–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारले सोधेको स्पष्टीकरणको जवाफ लिखित रूपमा दिनुभएको छ । प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पुस १४ गते सरकारले कार्य शैलीमाथि प्रश्न उठाउादै सात दिन भित्र स्पष्टिकरण दिन पत्राचार गरेको थियो । स्पष्टिकरणको जवाफ ज्ञवालीले बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाउनु भएको हो । प्रमुख कार्यकारी अध

फिलिपिन्समा १ सय ५० भन्दा बढि कैदी भगाइयो

एजेन्सी । फिलिपिन्सको दक्षिणमा रहेको एक जेलमा मुसलमान विद्रोहीले आक्रमण गरी जेलमा रहेका १ सय ५० भन्दा बढी बन्दी भगाएका छन् । दक्षिण फिलिपिन्सको किडापवान शहरको उत्तरी कोटाबाटो जेलमा मुसलमान विद्रोहीले सुरक्षा गार्डमाथी गोली प्रहार गरी १ सय ५८ बन्दी भगाएको जनाइएको छ । जेलका वार्डेनले बताएअनुसार विद्रोहीले बुधबार सबेरै जेलमा आक्रमण गरेका थिए । आक्रमणका क्रममा एकजना गार्डको ज्यान गएको थियो । १ हजा