कपिलबस्तुमा गोली चल्दा २ प्रहरी घाइते

कपिलवस्तु–कपिलवस्तुको कृष्णनगर भंसार नाका नजिकैको लक्ष्मीनगर नाकामा अपरचित व्यक्तिले चलाएको गोलीबाट २ जना प्रहरी घाइते भएका छन् । भंसार क्षेत्र नजिकको दशगजा क्षेत्रमा चलेको गोली प्रहारबाट इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी हवल्दारहरु कर्ण बहादुर पुन र मोहन श्रेष्ठ घाईते भएको प्रहरीले जनाएको छ । घटना स्थलमा एयरगनको गोली जस्तो देखिने छर्राहरु भेटिएको र एयरगनको गोलीबाट प्रहरी हवल्दारहरुको घाइ

काम नगर्ने पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवालीसँग सरकारले माग्यो स्पष्टीकरण

काठमाडौं–सरकारले काम गर्दै नगरेका कारण राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सिइओ सुशिल ज्ञवालीलाई ७ दिने स्पष्टिकरण सोधेको छ । सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद् बैठकले सरकार र प्रधानमन्त्रीलाई असहयोग गरेको, सन्तोषजनक काम नगरेको भन्दै ७ दिने स्पष्टिकरण सोधेको हो । भूकम्पपछिको पुनर्निर्माणको लागि गठित प्राधिकरणमा ज्ञवालाीलाई गत वर्षको मंसिर १० गते तात्कालिन केपी शर्मा ओली नेत

ठूला दलका कारण मुलुक संटकउन्मुख भन्दै गएको थापाको आरोप

भत्तपुर–राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले ठूला दलका नेताका कारण मुलुक खतरामा पर्दै गएको बताउनुभएको छ । थापाले केही नेताहरुको कारणले २०७४ माघ ७ गते भित्र तिन तहको निर्वाचन नहुने र संविधान कार्यान्वयन संकटमा पर्ने संभावना बढ्दै गएको बताउनुभएको छ । आज भक्तपुरमा भएको राप्रपा मध्यमाञ्चल स्त्तरीय बृहत्त आमसभा कार्यक्रममा थापाले संविधान जारी भएको १५ महिना भइसक्दा समेत संविधान का

लायन्स क्लब अफ ओखलढुंगाको प्रथम कार्यक्रम सम्पन्न

काठमाडौं–विगत २० बर्षदेखि काठमाडौंको गुहृेश्वरीमा सञ्चलन हुादै आएको प्रणवानन्द आश्रममा आश्रय लिएर बसेका ५० जना अनाथ बालबालिकाहरूलाई लायन्स क्लब अफ ओखलढुंगाले खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम क्लबका प्रेसिडेन्ट श्री हरिप्रसाद दाहालको संयोजकत्वमा पौष ११ गते सम्पन्न भएको थियो । ‘मानवताको लागि कार्य गरौं’ भन्ने क्लबको अवधारणा अन्तर्गत आश्रममा आश्रय लिएर बसेका अनाथ बालबालिकाहरूलाई

साहित्यकार कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा निधन

काठमाडौं–साहित्यकार कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा बिहान निधन भएको छ ।  श्वासप्रश्वासको समस्याबाट पीडित उनको ललितपुरको बीएन्डबी अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा आज बिहान दुई बजेर ४५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीन महिनायता फोक्सोको क्यान्सरबाट पीडित उनलाई गाह्रो भएपछि गत सोमबार अस्पताल लगिएको थियो । १९८६ भदौ कुशे औंशीमा काठमाडौंको गैरीधारामा जन्मिएका उनी ललितपुरको

बारामा दुई जना युवाको शव फेला

बारा–बारामा दुई जना युवाको शव फेला परेको छ । धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा अन्दाजी २२/२३ वर्षका दुई युवाको शव जंगलमा फेला परेको बारा प्रहरीले जनाएको छ । राजमार्गदेखि करिब ७ किलोमिटर दक्षिणतर्फ रहेको सहजनाथ मन्दिरबाट लगभग २ किलोमिटर पूर्व तर्फको जंगलमा शव फेला परेको हो । खुट्टामा बाँधिएको र घाँटीमा धारिलो हतियारले काटेको अवस्थामा फेला परेको शव कसको भन्नेबारे पहिचान नखुलेको प्रहर

जिफन्टले स्थापना गर्‍यो स्वास्थ्य उपचार कोष

काठमाडौं–नेपाल ट्ेरड युनियन महासंघ जीफन्टले मजदुरहरुको स्वास्थ्य उपचारका लागि १ करोडको राहत कोष स्थापना गरेको छ । महासंघका उपमहासचिव जनक चौधरीले आफना संगठन मातहत रहेका मजदूरहरुको उपचारका लागि १ करोड रुपैयााको राहत कोष स्थापना गरिएको जानकारी दिनु भएको हो । जिफन्ट इकाई कमिटी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले बुधबार काठमाडौंमा सम्पन्न कार्यक्रममा उपमहासचिव चौधरीले क्यान्सर, मुटु, मृर्गौला जस्ता

बर्दियामा हात्ती आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया–बर्दियाको मनाउ गाविसमा ५ मा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । मनाउकी ३३ वर्षीय बिमला परियारको मृत्यु भएको हो । हात्ती आक्रमणमा सोही गाविसका राम प्रसाद लामिछाने र मनाउ २ बस्ने दिनेश सिंह ठकुरी घाईते भएका छन् । घाइते दुबैलाई नेपालगंज मेडिकल कलेजमा उपचारको लागि लगिएको छ । जंगली हात्तीले मनाउ गाविसको वडा नं। २, ५, ७ र ८ मा आतंक मच्चाएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । त्य

छिमेकीसँगको सम्बन्धमा सरकार सचेत छ : परराष्ट्र मन्त्री महत

काठमाडौं–परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतले छिमेकी देशहरुसँगको सम्बन्धका विषयमा सरकार संवेदनशिल रहेको दुवै छिमेकीसँग सुमधुर सम्बन्ध बनाउन क्रियाशिल रहेको बताउनुभएको छ ।  बुधबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलनमा मन्त्री महतले भारत र चीनसँगको सम्बन्धका विषयमा सरकार संवेदनशिल भएको भन्दे दुबै देशसँगको सम्बन्धलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको हो । उहाँले नेपाल–चीन सैन्य अभ्