सरकारी गाडीमा आगजनी गर्ने युवा संघका कार्यकर्ता

काठमाडौं– युवा संघका कार्यकर्ताले सरकारी गाडीमा आगजनी गरेका छन् । युवा संघका कार्यकर्ताले आज दिउँसो बानेश्वरमा सरकारी गाडी तोडफोड गरी आगजनी गरेका हुन् । नेकपा एमाले समर्थित युवा संघका कार्यकर्ताहरूले गाडी तोडफोड गरेको भिडियो सार्वजनिक भएपछि यो कुराको पृष्टि भएको हो ।

आज दिउँसो काठमाडौंको बानेश्वरमा केही सरकारी गाडीमा तोडफोड गर्नुका साथै एउटा स्क्रफियो गाडीमा आगजनी गरेका थिए ।

Published On:  428पटक हेरिएको

तपाईको प्रतिक्रिया