कि त घरबाटै कि पायक पर्ने क्याम्पसबाट परीक्षा लिने तयारी

काठमाडौं । त्रिभुवन विश्वविधालयले कोरोनाका कारण स्थगित भएका परीक्षा सञ्चालनका लागि अध्ययन थालेको छ । त्रि.वि. अहिले सूचना प्रकाशित गर्दै आफूस“ग सम्बन्धित क्याम्पसको सम्पर्कमा आउन भनेको छ ।

त्रि.वि.ले परिक्षा सञ्चालनका लागि विद्यार्थी अवस्था हेरी कि त घरबाट कि आफू नजिकको क्याम्पसबाट परिक्षा लिने गरी तयारी थालेको हो । अहिले विद्यार्थीको तथ्याङ्क संकलन गरिरहेको त्रि.वि.ले विद्यार्थीको प्रतिक्रिया लिएपछि अवस्था बुझ्ने त्यसपछि घरबाट परिक्षा सञ्चालन गर्ने कि क्याम्पसबाट भन्ने कुराको निक्र्योल गर्ने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया