यी हुन् कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सरकारसंग सम्झौता भएका ७६ अस्पताल (सूचीसहित)

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक प्रदेशबाट ७६ वटा सूचीकृत निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना संक्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको छ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा कोभिड-१९ केयर युनिट संचालन सम्बन्धी सम्झौता गरेका अस्पतालहरुको अध्यावधिक विवरण यस प्रकार रहेका छन् ।

तपाईको प्रतिक्रिया