साउनमा हुने परीक्षाका लागि डेड महिनाको तयारी चाहिने त्रि.वि.को निष्कर्ष

काठमाडौं । त्रिभुवन विश्वविधालयले अगामी साउन महिनाभर सञ्चालन हुने परिक्षा लागि डेड महिना लामो तयारी गर्ने भएको छ । परिक्षा नियन्त्रण कार्यालयले अनलाइन माध्यमबाट परिक्षा सञ्चालन गर्ने गरी डेड महिनासम्म त्यसका लागि तयारी गर्ने भएको हो ।

अहिले अवस्था जारी रहे भौतिक रूपमा परिक्षा सञ्चालन गर्न असम्भव भएकाले अनलाइबाटै परिक्षा सञ्चालन गर्ने गरी तयारी भएको हो ।

तपाईको प्रतिक्रिया