परीक्षाको पहिलो प्राथमिकतामा स्नातक प्रथम बर्षका विद्यार्थी

काठमाडौ । महामारीका कारण स्थगित भएका सबै परिक्षा साउन मसान्त भित्र सक्ने योजना बनाएको त्रिभुवन विश्वविधालयले परिक्षाको पहिलो प्राथकितामा स्नातक पहिलो बर्षका विद्यार्थीलाई राखेको छ ।

भर्ना भएको १९ महिनासम्म परिक्षा हुन नसकेका कारण परिक्षाको पहिलो प्राथमिकतामा स्नातक प्रथम बर्षका विद्यार्थी परेका हुन् । यद्यपी त्रि.वीले परिक्षा कुन विधिबाट सञ्चालन गर्ने अझै टुङ्गो लगाउन सकेको छैन । परिक्षाको विधि यही साताभित्र टुङ्ग्याउने दाबि त्रि.वि. ले गरेको छ ।

तपाईको प्रतिक्रिया