वीरगंज महानगरपालिकाले असार १ गतेदेखि बिधालय संचालन गर्ने

काठमाडौँ- वीरगञ्ज महानगरपालिकाले असार १ गते देखि क्रमिक रुपमा विद्यालय संचालन गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाले सुरक्षाका मापदण्ड पालना गर्दै, विभिन्न सर्तमा रहेर कक्षा ८ देखि १२ सम्म बिधालय  सञ्चालन गर्न गराउन सूचना जारी गरेको छ ।

 

तपाईको प्रतिक्रिया