त्रि.वि. स्नातक तह चौथो बर्षको परीक्षा आवेदन फारम खुल्ला (सूचनासहित)

काठमाडौँ- त्रिभुवन विश्वविधालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह चौथो वर्षका नियमित तथा आँशिक परीक्षार्थीहरूलाई परीक्षाको आवेदन फारम भर्ने आव्हान गरेको छ । सूचना हेर्नुहोस्

२ हजार ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टी, ३५ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ५२५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार ९०९ पीसीआर परिक्षणबाट २ हजार २० र ४ हजार ९०१  एन्टीजेन विधिबाट ५०५ गरी कुल २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो बृद्दि संगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ५६

२४ घण्टामा २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टी, ३० जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ७५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार ७०३ पीसीआर परिक्षणबाट १ हजार ४२४ र ५ हजार ३७२ एन्टीजेन विधिबाट ६५१ गरी कुल २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो बृद्दि संगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ४८५

३ हजार ४२ जना संक्रमित थपिए, २६ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ४२ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १० हजार ५५३ पीसीआर परिक्षणबाट २ हजार ७९ र ७ हजार १२४ एन्टीजेन विधिबाट ९६३ गरी कुल ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो बृद्दि संगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ४५५

मंगलबार ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टी, ३५ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ४ हजार ९०४ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १३ हजार २१७ पीसीआर परिक्षणबाट ३ हजार १९४ र ५ हजार ९०६ एन्टीजेन विधिबाट १ हजार ७१० गरी कुल ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो बृद्दि संगै मृत्यु हुनेको संख्या १० हजार १५

भौतिक उपस्थितिमा परीक्षा नगर्न माग गर्दै त्रि.वि. विद्यार्थीको दबाब (फोटोफिचरसहित)

काठमाडौं । त्रिभुवन विश्वविधालयमा अध्ययनरत विद्यार्थीले अहिलेपनि कोरोना महामारीको जोखिम उस्तै रहेको भन्दै भौतिक उपस्थितमा परिक्षा सञ्चालन नगर्न माग गर्दै दबाब दिएका छन् । उनीहरूले आफ्ना माग लेखिएको प्ले कार्ड मार्फत त्रि.वि.लाई दबाब दिएका हुन् । सबैले खोप समेत नलगाएको र कोरोना संक्रमणको दर समेत कम नभएकाले वैकल्पिक माध्यमबाटै परिक्षा सञ्चालन हुनुपर्ने उनीहरूको माग छ । एन.इ.बि. मात्र होईन टियुको

स्नातक प्रथम वर्षको परीक्षा स्थगित हुदैनन्: पुष्प राज जोशी

काठमाडौँ- त्रिभुवन विश्वविधालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले स्नातक प्रथम बर्षको बाँकि परीक्षा नरोक्ने भएको छ । शनिबार परीक्षा नियन्त्रक पुष्पराज जोशीले सामाजिक संजालमा पोस्ट गर्दै स्वास्थ्य मापदण्ड पालना गर्दै स्नातक तह पहिलो वर्षको मानविकी तथा सामाजिक संकायको बाँकि परीक्षा पूरा गर्ने बताएका छन् । त्रि.वि. स्नातक प्रथम बर्षको ब्यबस्थापन संकायको परीक्षा सकिएको छ र बिज्ञान र शिक्षा संका

कक्षा १२ को बार्षिक परीक्षा स्थगित (सूचना सहित)

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गते देखि हुने भनिएको कक्षा १२ को बार्षिक परीक्षा स्थगित गरेको छ । शनिबार बसेको बोर्डको बैठकले अर्को सूचना प्रकाशन नहुन्जेल सम्मका लागि परीक्षा स्थगित गरेको जनाएको छ । बोर्डले संक्रमणको स्थिति मुल्यांकन गरी कम्तिमा पन्ध्र दिनको सूचना जारी गरि परीक्षाको समय तालिका प्रकाशित गर्ने बताएको छ ।

आन्तरिक मुल्याङकनको आधारमा एसईईको नतिजा सार्वजनिक हुदै, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नियमित तथा ग्रेड बृद्दि परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ । गत बर्ष जस्तै यस बर्ष पनि कोरोना संक्रमणका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा सार्वजनिक गर्ने भएको हो । यसरी हेर्न सकिन्छ रिजल्ट! 

सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र सीसीएमसीलाई सिफारिस

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ संकट ब्यबस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले शुक्रबार ट्वीट गर्दै चार लाख विद्यार्थीको जीवन रक्षाको लागि संवेदनशील भएको भन्दै परीक्षा स्थगित गर्न सिफारिस गरेको जानकारी दिएका हुन् । ‘कोभिड–१९ संक्रमण फैलदैं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थ