स्नातकोत्तर तह दोसो बर्षको आंशिक परीक्षाको आवेदन फारम खुल्ला

काठमाडौँ- त्रिभुवन विश्वविधालय परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तह दोश्रोको वर्ष आँशिक परीक्षार्थीहरूलाई परीक्षाको आवेदन फारम भर्ने आव्हान गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर संगै स्थगित भएको बार्षिक प्रणाली अनुसार २०७७ सालको स्नातकोत्तर तह दोश्रोको वर्ष मानविकी, शिक्षा शास्त्र र ब्यबस्थापन संकायको परीक्षा आवेदन पुन: खुल्ला गरेको छ ।

फेरी बढ्दै संक्रमण: एकै दिन ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टी, २० जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ८९९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६५५ पीसीआर परिक्षणबाट २ हजार ७२६ र ४ हजार ८६३ एन्टीजेन विधिबाट १ हजार १७३  गरी कुल ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार

एक बर्षे बि.एड तर्फको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौँ- त्रिभुवन विश्वविधालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७७ माघ महिनामा संचालित शिक्षा शास्त्र संकाय तर्फको एक बर्षे बि.एड तर्फको परीक्षाको नतिजा सार्वजनिक भएको छ । यसरी हेर्नुहोस् रिजल्ट त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.tuexam.edu.np मा गएर आफ्नो संकाय र बर्ष छानेर परीक्षाको सिम्बोल नम्बर राखेर पास/ फेल थाहा पाउन सकिन्छ । साथै नेपाल टेलिकमको सिमबाट १६०२ डायल गर

३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टी, २५ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ४२१ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार२४० पीसीआर परिक्षणबाट २ हजार ३९१ र ३ हजार ३२ एन्टीजेन विधिबाट १ हजार ३०  गरी कुल ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार ६८६

क्यान्सर रोगबारे जनजेतना फैलाउने अभियानमा निरन्तर लाग्नुभएकी स्वरूपा श्रेष्ठको अनुभव

स्वरुपा श्रेष्ठ, एक सामाजिक अभियन्ता हुनुहुन्छ । खास गरी क्यान्सर रोगबारे जनचेतना फैलाउन उहाँको महत्वपूर्ण योगदान छ । एक दशक अघिसम्मको अवस्थामा क्यान्सरका बिरामी खुलेर बाहिर आउने सकेका थिएन्न्, न त नेपालमा क्यान्सर रोगको उपचारका लागि सुविधासम्पन्न अस्पताल नै थिए । दुई बर्ष भारतमा रहँदा नेपालबाट क्यान्सर रोगको उपचारमा जानेहरुको अवस्थाले स्वरुपालाई पिरोल्न थाल्यो । क्यान्सर रोगका बिशेषज्ञ रहेका श्री

२४ घण्टामा २ हजार ७ सय २४ जनामा कोरोना संक्रमण पुष्टी, २४ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ७१४ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार १२२ पीसीआर परिक्षणबाट १ हजार ८५५ र ३ हजार ७०७ एन्टीजेन विधिबाट ८५९ गरी कुल २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार २८८ जना न

स्नातक प्रथम बर्षको परीक्षा तोकिएको मितिमै हुने (सूचना सहित)

काठमाडौँ- त्रिभुवन बिश्वविधालयको साउन १० गते देखि सुरु हुने भनिएको स्नातक प्रथम बर्षको परीक्षा तोकिएकै मितिमा हुने भएको छ। विगत २ बर्ष देखि बिश्वभर फैलिएको कोरोना महामारीका कारण त्रिभुवन बिश्वबिधालयका विभिन्न संकाय र तहका परीक्षा प्रभावित भएका थिए। बिशेष गरी बार्षिक प्रणाली अन्तर्गत धेरै बिधार्थी अध्ययनरत स्नातक तहको परीक्षा तोकिएको समयमा संचालन हुनेमा संका पैदा भएको थियो। बुधबार सुचना जारी

२ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टी, ३० जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ८३८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार४१५ पीसीआर परिक्षणबाट १ हजार ९१८ र ३ हजार ९०१ एन्टीजेन विधिबाट ९२० गरी कुल २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। जस मध्ये काठमाडौँ उपत्यकामा मात्र ६९७ रहेका छन् । थप ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा

कोभिड-१९ व्यवस्थापन र तेस्रो लहरको तयारीका लागि प्रधानमन्त्रीलाई १८ बुँदे सुझाव (सुझाव सहित)

काठमाडौँ- नेपाल जनस्वास्थ्य प्रतिष्ठानले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालमा कोभिड-१९ ब्यबस्थापन र तेस्रो लहरको तयारीका लागि १८ बुँदे सुझाव दिएको छ । प्रतिष्ठानका तर्फबाट  सुझावपत्रमा हस्ताक्षर गर्नेहरुमा डा. महेश मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुण उप्रेती, डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समीर दीक्षित, डा. राजेन्द्र बि

कक्षा १२ को परीक्षा साउन ३१ गते देखि भौतिक उपस्थितिमा (तालिका सहित)

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु गर्ने भएको छ । कोभिड-१९ को दोस्रो लहर तीव्र गतिमा फैलन थालेपछि गत जेठ २६ गते तय भएको परीक्षा स्थगित भएको थियो । यस्तो छ तालिका