आन्तरिक मुल्याङकनको आधारमा एसईईको नतिजा सार्वजनिक हुदै, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नियमित तथा ग्रेड बृद्दि परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ । गत बर्ष जस्तै यस बर्ष पनि कोरोना संक्रमणका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा सार्वजनिक गर्ने भएको हो ।

यसरी हेर्न सकिन्छ रिजल्ट! 

तपाईको प्रतिक्रिया