सोमबार कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु, ७ सय ७६ संक्रमित थपिए

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणका कारण देशभर १३ जनाको मृत्यु भएको छ  भने ७ सय  ७६ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार २४८ पीसीआर परिक्षणबाट ६७३ र २ हजार ५८० एन्टीजेन विधिबाट १०३ गरी कुल ७ सय ७६ जनामा संक्रमण पुष्टी भएको छ। यो बृद्दि संगै नेपालमा पिसीआर परिक्षणबाट कोरोना संक्रमण पुष्टी हुनेको संख्या ८ लाख ९ हजार ७

थप ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टी, ८ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ सय १३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ४ हजार ९७२ पीसीआर परिक्षणबाट ४३८ र १ हजार ९५९ एन्टीजेन विधिबाट ७५ गरी कुल ५ सय १३  जनामा संक्रमण पुष्टी भएको छ। २४ घण्टामा थप  ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो बृद्दि संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ

५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी, ८ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ सय ४५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ६ हजार ५८६ पीसीआर परिक्षणबाट ४७० र १ हजार ९६३ एन्टीजेन विधिबाट ७५ गरी कुल ५ सय ४५  जनामा संक्रमण पुष्टी भएको छ। २४ घण्टामा थप  ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो बृद्दि संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३२६  पुगको छ

२४ घण्टामा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु, ६ सय ६२ संक्रमित थपिए

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणका कारण देशभर १३ जनाको मृत्यु भएको छ  भने ६ सय ६२ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार २२ पीसीआर परिक्षणबाट ९५७ र ५ सय ३५ र १ हजार ४०४ एन्टीजेन विधिबाट १२७ गरी कुल ६ सय ६२ जनामा संक्रमण पुष्टी भएको छ।यो बृद्दि संगै नेपालमा पिसीआर परिक्षणबाट कोरोना संक्रमण पुष्टी हुनेको संख्या ८ लाख ७

१ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टी, १२ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार ९६ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार १४० पीसीआर परिक्षणबाट ९५७ र १ हजार ७७६ एन्टीजेन विधिबाट १३९ गरी कुल १ हजार ९६  जनामा संक्रमण पुष्टी भएको छ। २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो बृद्दि संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३०५  पु

बालबालिकालाई खोपसँगै आँखा परीक्षण

काठमाडौँ- अब पाँच वर्षमुनिका बालबालिकाका लागि खोपसँगै आँखाको परीक्षणसमेत हुने भएको छ । पहिलो चरणमा इटहरी नगरपालिकाबाट बालबालिका आँखा परीक्षण कार्यक्रम सुरु हुने भएको छ । खोप लगाउने उमेर समूहका बालबालिकाका लागि आँखा परीक्षण गर्न ‘बालबालिका कार्यक्रम राष्ट्रिय पाठ्यक्रम’समेत तय हुने भएको छ । खोप केन्द्रमा खोप लगाउन जाने बालबालिकाको खोपसँगै आँखा पनि नियमित परीक्षण गर्ने गरी पाठ्यक्रम तयार भइरहेको छ

क्यान्सर सम्बन्धी जनचेतना लागि अघि बढेका पाइलाहरू…….

काठमाडौं । क्यान्सर रोग जितेकाहरू अब आफूलाई जस्तो पीडा अरूलाई नहोस् भन्ने चाहन्छन् । हिजो क्यान्सर रोग बारे खुल्न नसकेको समाज आज विस्तारै विस्तारै खुल्दै छ । शहर मात्र हैन गाउँघरतिर पनि क्यान्सर रोगबारेको जनचेतना बढ्दै जान थालेको छ । क्यान्सरलाई जितेकाहरू संगठित हुन थालेका छन् । रेजिना मुल्मी क्यान्सर सरभाइभर हुन् । उनी अहिले सबैको प्रेरणाको स्रोत बनेकी छन् । क्यान्सर पछि पनि जीवन सकुशल छ  भन्न

२५ बर्षदेखि क्यान्सर रोगसँग लडेर क्यान्सरमुक्त भएकी शाक्यलाई नेपाल क्यान्सर सहयोग समूहको अभिनन्दन

काठमाडौं । आँट, साहस र धैर्यता भए जस्तोसुकै रोगसँग पनि लड्न सकिन्छ भन्ने उदाहरण बनेकी बबि शाक्यलाई नेपाल क्यान्सर सहयोग समूहले शुक्रबार एक कार्यक्रमकावीच अभिनन्दन गरेको छ । क्यान्सर सरभाइबरहरूको उपस्थितिमा ललितपुरको नेपाल क्यान्सर हस्पिटल एण्ड सिसर्च सेन्टर प्रालीकोमा कार्यक्रममा शाक्यलाई सम्मान गरिएको हो । संघर्षमा हार मानिएन भने क्यान्सर रोगलाई समेत पराजित गर्न सकिन्छ भन्ने उदाहरण रूपमा रहेकी शा

२४ घण्टामा १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टी, १० जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार ३० जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ५ हजार ८९३ पीसीआर परिक्षणबाट ८१२ र ४ हजार ९८१ एन्टीजेन विधिबाट २१८ गरी कुल १ हजार ३० जनामा संक्रमण पुष्टी भएको छ। २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो बृद्दि संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार १७४ पुगक

नेपालमा कोरोना संक्रमण पुष्टी हुने भन्दा निको हुनेको संख्या बढी

काठमाडौँ- नेपालमा कोरोना संक्रमण पुष्टी हुनेको संख्या भन्दा निको हुनेको संख्या बढी देखिन थालेको छ । पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ सय ७९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार ७० पीसीआर परिक्षणबाट ५७४ र ३ हजार ८५० एन्टीजेन विधिबाट १०५ गरी कुल ६ सय ७९ जनामा संक्रमण पुष्टी भएको छ। २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु