२४ घण्टामा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु, मृतकको संख्या १० हजार नाघ्यो

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणका कारण २५ जनाको मृत्यु भएको छ । यो बृद्दि संगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार १९ पुगको छ । त्यस्तै,  पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ७२९  जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार ४९३ पीसीआर परिक्षणबाट २ हजार ४३०  र ६ हजार १८२ एन्टीजेन विधिबाट १ हजार

३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टी, ३७ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार  ९३८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ११ हजार ८७० पीसीआर परिक्षणबाट ३ हजार ०७  र ६ हजार ५३८ एन्टीजेन विधिबाट ९३१ गरी कुल ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ३७  जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो बृद्दि संगै मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगक

सुरक्षा मापदण्डबीच परीक्षा सञ्चालन गरिने, एक बेन्च एक परीक्षार्थी

काठमाडौँ- स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित समयमै परीक्षा सञ्चालन गर्नु नै उपयुक्त हुने बरु मापदण्ड पालनामा आफूहरूसमेत सजग रहने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सरकारले

२४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टी, २४ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ३८३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १० हजार ६३८ पीसीआर परिक्षणबाट २ हजार ४४८ र ६ हजार ८० एन्टीजेन विधिबाट ९३५ गरी कुल ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो बृद्दि संगै मृत्यु हुनेको संख्या ९ हजार ९२२ पुगको छ

स्नातकोत्तर तह प्रथम बर्षको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौँ- त्रिभुवन विश्वविधालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७७ माघ महिनामा संचालित शिक्षा संकाय तर्फ स्नातकोत्तर तह प्रथम बर्षको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यसरी हेर्नुहोस् रिजल्ट त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयको वेवसाइट www.tuexam.edu.np मा गएर आफ्नो संकाय र बर्ष छानेर परीक्षाको सिम्बोल नम्बर राखेर हेर्न सकिन्छ । साथै नेपाल टेलिकमको सिमबाट १६०२ डायल गरी प्राप्त निर्दे

सोमबार ३ हजार १२५ संक्रमित थपिए, २३ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार १२५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १० हजार ६१३ पीसीआर परिक्षणबाट २ हजार २७९ र ३ हजार १९८ एन्टीजेन विधिबाट ८४६ गरी कुल ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो बृद्दि संगै मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगको

परीक्षा दिन नपाउँदा निराश भएर फर्किए विद्यार्थी

पाल्पा- बिहीवार बिहान ७ः ०० बजेबाट शुरु हुने कक्षा ११ को परिक्षा दिन हतार–हतार गरेर रामपुर नगरपालिका वडा नं ७ बस्ने सबिना राना रामतुलसी माविमा  पुगिन् । उनी परीक्षा शुरु हुने समयभन्दा आधा घण्टा अगावै विद्यालयको प्रवेशद्वार बाहिर परीक्षाको तयारीका साथ बसेकी थिइन् । पहिलो दिन अनिवार्य अंग्रेजी विषय भएको हुँदा आफुले पढेका प्रश्न आउलान् कि कस्ता खालका प्रश्न आउलान्, सबै प्रश्नको उत्तर दिन सकिएला नसकि

३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टी, १४ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ३६५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार ५५५ पीसीआर परिक्षणबाट २ हजार ३३५ र ४ हजार ६८७  एन्टीजेन विधिबाट १ हजार ३० गरी कुल ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट १ हजार ३७

गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टी हुने दर उच्च, ३ जनाको परिक्षणमा २ जनामा संक्रमण

काठमाडौँ- गण्डकी प्रदेशमा कोरोना परिक्षणमा संक्रमण पुष्टी हुने दर उच्च देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार गण्डकी प्रदेशमा परिक्षण गरेका मध्ये हरेक ३ जनाको परिक्षणमा २ जनामा जसो संक्रमण पुष्टी हुने गरेको बताएका छन् । गण्डकी प्रदेशमा ६२ प्रतिशतमा संक्रमण पुष्टी हुने गरेको तथ्याङ्गले देखाएको छ ।  

बुधबार ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टी, ३३ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ८४० जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १० हजार ८८६ पीसीआर परिक्षणबाट २ हजार ६३४ र ४ हजार ९२२ एन्टीजेन विधिबाट १ हजार २०६  गरी कुल ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।आजसम्म कोरोना संक्रमणका कारण ९ हजार ७७१ को मृत