कक्षा १२ को बार्षिक परीक्षा स्थगित (सूचना सहित)

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गते देखि हुने भनिएको कक्षा १२ को बार्षिक परीक्षा स्थगित गरेको छ ।

शनिबार बसेको बोर्डको बैठकले अर्को सूचना प्रकाशन नहुन्जेल सम्मका लागि परीक्षा स्थगित गरेको जनाएको छ । बोर्डले संक्रमणको स्थिति मुल्यांकन गरी कम्तिमा पन्ध्र दिनको सूचना जारी गरि परीक्षाको समय तालिका प्रकाशित गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया