अब यसरी हुन सकिन्छ एल. एल. वी भर्ना

बाबुराम तिमिल्सिना, काठमाडौं । पछिल्लो समय कानून अध्ययनमा धेरैको रूची बढ्न थालेको छ । अझ पछिल्लो समय देश संघीय संरचनामा गएपछि त कानून अध्ययन गर्न चाहनेको जमात ठूलो छ । नेपालमा त्रिभुवन विश्व विद्यालय अन्तगर्तको नेपाल ल क्याम्पसले सबैभन्दा बढि कानूनका विद्यार्थी उत्पादन गर्दै आएको छ । त्यस्तै, देशका अन्य पाँच ठाउँमा पनि सिमित रूपमा कानूनको अध्यापन हुदै आएको छ ।  कानून पढ्न चाहने विद्यार्थीको संख्या

झण्डै ६० दिनपछि खुल्यो नेपाल ल क्याम्पसको ताला, ८ सय विद्यार्थी पढाइने

काठमाडौं– झण्डै ६० दिनको निरन्तरको तालाबन्दी पछि नेपाल ल क्याम्पसको तालाबन्दी खुलेको छ । नेपाल ल क्याम्पस प्रसाशन र एघार विद्यार्थी संगठनवीच भएको वार्तामो एल. एल. वी. प्रथम बर्षमा ८ सय कोटा निर्धारण गर्ने गरी ताला खुल्याउने सहमती भएको हो । त्रिभुवन विश्वविद्यालयले नेपाल ल क्याम्पसमा ५ सय कोटा निर्धारण गरेपछि अनेरास्ववियुले विभिन्न माग राख्दै नेपाल क्याम्पसमा ४० दिनसम्म तालाबन्दी गरेको थियो । अन

रातो प्लेट राखी सरकारी गाडीको चरम दूरूपयोग

   काठमाडौं– भनिन्छ मह काट्नेले हात चाट्छ । अहिले मुलुकको राज्य संयन्त्रमा यस्तै–यस्तै देखिन थालेको छ । मुलुक संघीय संरचनामा गएपछि त्यसको खर्च व्यवस्थापन हर्न हम्मे हम्मे परिरहेको बेला प्रमुख प्रशासनिक निकाय सिंहदरवार र मातहतका दर्जनौं कार्यालयका सयौं पदाधीकारीले राज्यकोषको चरम दुरूपयोग गरिरहेको भेट्टाइएको छ । सरकारले आर्थिक मितव्ययीता अप्नाउने प्रतिबद्धता व्यक्त गदै–गर्दा सरकारका उच्चपदस्थ सयौं क

हटेन नेपाल ल क्याम्पसको ताला, विद्यार्थी संगठनकै गलत राजनीति

काठमाडौं–काठमाडौंको प्रर्दशनी मार्गमा रहेको नेपाल ल क्याम्पस कानूनका विद्यार्थी उत्पादन गर्ने प्रमुख थलो हो । त्रिभुवन विश्व विद्यालयको मातहातमा रहेको यो क्याम्पसबाट बर्षेनी संयौंको संख्यामा कानूनका विद्यार्थीले स्नातक तह र स्नातककोत्तर उत्तिर्ण गर्दछन् । एल एल वी तहमा बर्षेनी हजारौं संख्यामा अव्यवस्थित तरबरले विद्यार्थी भर्ना लिदै आएको यस कलेजमा अहिले नयाँ शैक्षिक शत्रको भर्ना कार्यक्रम अवरूद्ध छ

राजनीतिक विश्लेषक भन्छन् पार्टी एकता नहुने संकेत देखियो

काठमाडौं– पछिल्लो समय राजनीतिक बृत्तमा एउटै कुरा चर्चामा छ, त्यो हो बाम एकता । तत्कालीन समयमा नेपाली कांग्रेसँग सत्ता समिकरणमा रहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेको एमालले प्रदेश र प्रतिनिधिसभामा चुनावमा गठबन्धन गर्दै पार्टी एकता घोषणा गरेर सबैलाई चकित पारे । घोषणा अनुसार नै दुबै दलले चुनाव तालमेल गरी चुनावी नतिजा समेत आफ्नो पोल्टामा पारे । स्थायित्व र विकास लागि बाम एकता भनेर प्रचार प्रसार

विराट कोहलीको एकेडेमीका प्रशिक्षकको अण्डर नाइन्टिन बन्द प्रशिक्षण सम्पन्न

काठमाडौं–नेक्सस् क्रिकेट एकेडेमी पेप्सीकोलाको आयोजनामा काठमाडौँमा सञ्चालन गरिएको १५ दिने विशेष क्रिकेट प्रशिक्षण आजबाट सम्पन्न भएको छ । भारतीय क्रिकेटर विराट कोहलीको क्रिकेट एकेडेमी वेष्ट दिल्लीका कोच सत्यपाल यादवले बन्द प्रशिक्षण सञ्चालन गर्नुभएको हो । प्रशिक्षण समापनको अवसरमा आज एकेडेमीले पेप्सीकोलमा गरेको कार्यक्रममा यादवले नेपालको क्रिकेटमा सबै उमेर समूहका खेलाडी उत्पादनका लागि यस्ता क्रिकेट प

मोडलिङमा जम्ने रहर छ मिस ब्यूटिसिएन ट्यालेन्ट नेपाल सरितालाई

गोरखा जिल्लाको भीरकोट गाविस भारतीबेसीमा जन्मेकी सरिता भारतीले मिस ब्यूटीसीयन ट्यालेन्ट उपाधि जितेको धेरै समय भएको छैन । हालसालै सम्पन्न भएको मिस ब्यूटीसीयन ट्यालेन्ट प्रतियोगीतामा सबै प्रतिष्प्रधीलाई पछि पार्दै गत २७ गते सरिताले उपाधि हात पारेकी हुन् । सरिता राष्ट्रिय नाचघर, जमलमा गत चैत २७ गते सम्पन्न प्रतियोगिताबाट उत्कृष्ट घोषित भएकी हुन् । रोज सीप विकास केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेन

संघीयतामा सरकारी निकाय मिलाइदै

काठमाडौं– हाल विभिन्न जिल्लामा ३० वटा सरकारी कार्यालय अस्तित्वमा छन् । यी सबै कार्यालय केन्ऽका कार्यलाई जिल्ला र स्थानीय निकायमा पुर्‍याउने माध्यमका रूपमा स्थापना गरिएका हुन् । तर अब संघीय संरचना कार्यान्वयनमा आएसँगै प्रशासनिक व्यवस्था पुर्नसंरचनाका क्रममा धेरै कार्यालय खारेजी हुने अथवा गाभीने भएका छन् । खारेजीमा पर्ने सरकारी कार्यालयले गर्ने काम अब स्थानीय तहमै शाखाका रूपमा स्थापना गरी त्यहीाबाट

सिण्डिकेट लाद्न खोज्नेको रूट प्रमिट खारेज गरिने

काठमाडौं– सरकारले यातयातमा सिण्डिकेट लाद्न गर्न खोज्ने यातयात व्यवसायीको रूट परमिट खारेज गर्ने नीति लिएको छ ।  सरकारले सिन्डिकेटको पक्षमा सेवा रोक्ने सार्वजनिक सवारीहरुको रूट रमिट खारेज गर्ने भएको हो । त्यसका लागि गृह मन्त्रालयको सूचना संयन्त्रले मयूर यातायातको बिरोधमा चलाउन बन्द गरिएका सवारीको विवरण लिन बताइएको छ । मयुर यातायातलाई बनेपासम्म रुट इजाजत दिएको बिरोधमा आइतबारदेखि नेपाल यातायात व्यव

वेष्टइण्डिज विश्वकप क्रिकेटमा छनोट

एजेन्सी– वेष्टइण्डिजले विश्वकप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ । स्कटल्याण्डविरूद्ध हरारेमा भएको खेल पानीले अवरुद्ध भएपछि डीएल मेथडका आधारमा वेष्टइण्डिज ५ रनले विजयी भएपछि विश्वकप छनोटको यात्रा तय गरेको हो । जितसँगै ८ अंक जोडेको वेष्टइण्डिजले विश्वकपमा स्थान बनायो । तर, स्कटल्याण्डको भने ५ अंक मात्र छ र विश्वकप खेल्ने सम्भावना निकै कम छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले वर्षाल