नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले मनायो आफ्नो पहिलो बार्षिक उत्सव

बाबु्राम तिमिल्सिना : ललितपुर । ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले   स्थापनाको पहिलो बार्षिक उत्सव मनाएको छ । हस्पिटलको पहिलो बार्षिक उत्सव समारोहको उद्घाटन आज नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपालमै सुविधा सम्पन्न हस्पिटलले क्यान्सर रोगको उपचारमा महत्वपूर्ण योग्दान पुर्‍याएको भ

मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

केके मानन्धर : काठमाडौं । दश बुँदे काठमाडौं घोषणा पत्र सार्वजनिक गर्दै मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भयो । नेवाः पत्रकार राष्ट्रिय दबू र नेपाल आदिवासी जनजाती पत्रकार महासंघको संयोजनमा काठमाडौंको नेपाल पर्यटन बोर्डमा कार्यक्रम आयोजना भएको हो । सम्मेलनले जारी गरेको घोषणा पत्रमा नेपाली सञ्चार माध्यमलाई समावेशी बनाएर मातृभाषामा गरिने पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । सम्मेलन प

नेपाल अब लोडसेडिङ मुक्त

काठमाडौं– नेपाल लोडसेडिङ मुक्त भएको छ । विद्युत् प्राधिकरणले सोमबारदेखि देश लोडसेडिङमुक्त हुने घोषणा गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा दैनिक तीन घण्टाका दरले गरिदै आएको विद्युत् आपूर्ति कटौति सोमबारदेखि अन्त्य गरिने भएकाले मुलुक लोडसेडिङमुक्त जानकारी दिनुभयो । देशभर केन्द्रीय प्रसारण लाइन र वैकल्पिक ऊर्जा गरी ६० प्रतिशत जनसंख्यालाई बिजुली पुगेको छ ।

पत्रकार श्रेष्ठ न्यूयोर्क सिटी काउन्सिलबाट सम्मानित

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार गोकुल श्रेष्ठलाई न्यूयोर्क सिटीका काउन्सिल मेम्बर कोस्टा कन्स्टान्टिनिडेसले सम्मान गरेका छन् । मे ९ तारिख बुधबार न्यूयोर्कको क्वीन्समा आयोजना गरिएको साउथ एशियन हेरिटेज सेलिब्रेशन कार्यक्रममा काउन्सिल मेम्बर कोस्टाले पत्रकार श्रेष्ठलाई सम्मान गरेका हुन् । तीन वर्षदेखि न्यूयोर्कबाट पत्रकारिता गर्दै आएका श्रेष्ठ न्यूयोर्क समाच

अवैध ११ उत्तर कोरियाली नागरिकलाई अध्यागमनमा बुझाइयो

काठमाडौं । अवैध रूपमा नेपालमा बसेर काम गर्दै आएका ११ जना उत्तर कोरियाली नागरिकलाई प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको छ । श्रम स्वीकृतिबिना नेपालमा काम गरिरहेका उनिहरूलाई कारवाहीका लागि प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको हो । उनिहरूको विषयमा थप अनुसन्धान भइरहेको अध्यागमन विभागले जनाएको छ । प्रहरीका अनुसार उनीहरू लामो समयदेखि श्रम स्वीकृतिबिना नेपालमा काम गर्दै आएका थिए । महानगरीय अपराध

एल.एल. वीको प्रवेश परिक्षा फारम वितरण शुरू : अपडेट

काठमाडौं– एल. एल. वी प्रथम बर्षको प्रवेश परिक्षा फारम वितरण शुरू भएको छ । लामो समयको तालाबन्दी कारण कम समय भएकाले विहीबार देखि नै परिक्षा फारम वितरण गर्न गरिएको नेपाल ल क्याम्पसको प्रशासनले जनाएको छ । विद्यार्थीले प्रवेश परिक्षा फारम आगामी जेठ ११ गतेसम्म भर्न सक्नेछन् । बुधवार विद्यार्थी र डीन कार्यालयवीच सहमति भएपछि जतिसक्दो छिटो फारम वितरण गर्ने सहमति भएको थियो । फारम भर्न १ हजार ५० रूपैयाँ

आगामी सातादेखि एल.एल. वीको प्रवेश परिक्षा फारम वितरण गरिने

काठमाडौं– नेपाल ल क्याम्पसले आगामी सातादेखि एल. एल. वी प्रथम बर्षको प्रवेश परिक्षाको लागि फारम वितरण गर्ने भएको छ । नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डी. एन. पराजुलीका अनुसार अगामी आइतबार वा सोमवार देखि नयाँ शैक्षिक शत्रको भर्नाका लागि प्रवेश परिक्षा फारम वितरण गर्ने योजना रहेको छ । त्रिभुवन विश्वविद्यालयले कानून निश्चित कोटा निर्धारण गरेपछि विद्यार्थी संगठन र कानून संकायवीच विवाद हुँदा झण्डै

त्रिविको सेमेष्टर प्रणाली भित्र अनेकौ विकृती : न समयमै परिक्षा, न नतिजा

काठमाडौं–गुणस्तरीय र व्यवस्थित शिक्षा प्रदान गर्ने भन्दै त्रिभु्वन विश्वविद्यालयले ३ बर्ष अघिदेखि बाट स्नातकोत्तरमा सेमेष्टर प्रणाली शुरू गर्‍यो । शुरूमा काठमाडौं उपत्यकाका केही क्याम्पसहरूमा सेमेष्टर प्रणाली लागू गरेको त्रिभुवन विश्वविद्यालयले अहिले स्नातकोत्तर कार्यक्रम अन्र्तगत काठमाडौंका सबै क्याम्पस र काठमाडौं उपत्यका बाहिरका अधिकांश क्याम्पसमा पनि सेमेष्टर प्रणाली लागु गरिसेकेको छ । सेमेष्टर

मोदीको भ्रमणले यसरी अर्थ राख्छ

छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपाल भ्रमणमा आउँदै छन् । दुईदिने राजकीय भ्रमणका लागि मोदी नेपाल आउन लागेका हुन् । भारतीय प्रधानमन्त्री मोदी चीनबाट फर्किएलगत्तै नेपाल भ्रमणमा आउने तालिका बनेकाले यसलाई कुटनीीतक तथा राजनीतिक हिसावले अर्थपूर्ण ठानिएको छ । राजनीतिक विश्लेषकहरूले मोदीको आसन्न भ्रमणलाई सद्भावपूर्ण भनिए पनि यसले दुई मुलुक बीचको सम्बन्ध विस्तार संगै राजनीत

लहरो तान्दा पहरो थर्कियो ३३ किलो सुन प्रकरणमा

काठमाडौं– समय निकै चर्चामा रहेको ३३ किलो सुन प्रकरणको घटना एकपछि अर्को गर्दै नेपाल प्रहरीका उच्च पदाधिकारी तानिरहेका छन् । पछिलो समय एकाएक चर्चामा आएको ३३ किलो सुन र मोरङ उर्लावारीका सनम शाक्यको हत्या प्रकरणमा एसएसपी दिवेश लोहनी सहित २९ जनालाई बुधबार जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ । मुद्दामा फरार रहेका गोरे भनिने चुडामणि उप्रेतीलाई मुख्य अभियुक्त मानिएको छ । पक्राउ परेका र फरार रहेकाहरुलाई