सिण्डिकेट लाद्न खोज्नेको रूट प्रमिट खारेज गरिने

काठमाडौं– सरकारले यातयातमा सिण्डिकेट लाद्न गर्न खोज्ने यातयात व्यवसायीको रूट परमिट खारेज गर्ने नीति लिएको छ ।  सरकारले सिन्डिकेटको पक्षमा सेवा रोक्ने सार्वजनिक सवारीहरुको रूट रमिट खारेज गर्ने भएको हो । त्यसका लागि गृह मन्त्रालयको सूचना संयन्त्रले मयूर यातायातको बिरोधमा चलाउन बन्द गरिएका सवारीको विवरण लिन बताइएको छ । मयुर यातायातलाई बनेपासम्म रुट इजाजत दिएको बिरोधमा आइतबारदेखि नेपाल यातायात व्यव

वेष्टइण्डिज विश्वकप क्रिकेटमा छनोट

एजेन्सी– वेष्टइण्डिजले विश्वकप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ । स्कटल्याण्डविरूद्ध हरारेमा भएको खेल पानीले अवरुद्ध भएपछि डीएल मेथडका आधारमा वेष्टइण्डिज ५ रनले विजयी भएपछि विश्वकप छनोटको यात्रा तय गरेको हो । जितसँगै ८ अंक जोडेको वेष्टइण्डिजले विश्वकपमा स्थान बनायो । तर, स्कटल्याण्डको भने ५ अंक मात्र छ र विश्वकप खेल्ने सम्भावना निकै कम छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले वर्षाल

प्रधानमन्त्रीले कटौती गरे सचिवालय सदस्य

काठमाडौं– पछिल्लो समय लोकप्रिय निर्णय गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा रहने सदस्य संख्या कटौती गरेका  छन् । बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको सचिवालयमा रहने सदस्य संख्या ४७ बाट २८ मा झार्ने निर्णय गरेको हो । २३ सदस्यीय रहेको प्रधानमन्त्रीको सचिवालय डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला बढाएर ४६ सदस्यीय बनाइएको थियो । प्रधानमन्त्रीको सचिवालयमा उपसचिव, शाखा

औचित्य पृष्टि भए मात्र संविधान शंसोधन हुन्छ : बाम गठबन्धन

काठमाडौं– संविधान जारी भएदेखि नै सीमा, भाषा, नागरिकता र समावेशीताको कुरा उठाउँदै संविधान शंसोधनका लागि दबाब दिदै आएका मधेशकेन्द्रीत दलहरू अहिलेपनि संविधान शंसोधनको अडानमा छन् । तत्कालीन ६ दल मिलेर बनेको हालको राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले अहिले पनि सरकारको नेतृत्व गरिहेको बाम गठबन्धलाइई संविधान शंसोधन माग राख्दै यसका पहल गरिरहेका छन् । हुन त यसअघिको कांग्रेस सभापति शेरब

नेपाली क्रिकेटलाई ऐतिहासिक सफलता, एकदिवसिय मान्यता पाउने पक्का

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमले अहिलेसम्म ठूलो सफलता हात पारेको छ । नेपालले एकदिवसीय अन्तर्राष्टिय मान्यता पाउने पक्का भएको छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो । ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो । लगतै नेपालले चाहे जस्तै नेदरल्याण्डले हङकङलाई पराजित गराएपछि ओडीआई स्टाटस पक्का भएको हो । यदि हङकङले नेदरल्

प्रधानन्यायाधीश पराजुली पदमुक्त

सर्वोच्च अदालतका न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा परेका प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् । नवनिर्वा्चित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो । पराजुलीले ६५ वर्षे उमेर हदका कारण पराजुलीले २१ साउनमै अवकास पाएको न्याय परिषद सचिवालयले जनाएको छ । न्याय परिषद् सचिवालयमा र

अरनिको बोडिङ स्कुलको कार्यक्रममा यसो भने काठमाडौंका मेयर शाक्यले

काठमाडौं– काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले महानगर भित्रको शैक्षिक व्यवस्थापन र सुधार आर्फै गर्ने उद्घोष गर्नुभएको छ । अरनिको आवासिय माध्यामिक विद्यालयको बार्षिक अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले स्थानीय तहको अधिकार प्रयोग गर्दै अब काठमाडौं महानगरभित्र सञ्चालित शैक्षिक संस्थाको गुणस्तर सुधार गर्दै शिक्षालाई उपयुक्त तरिकाले व्यवस्थापन गर्न क

के होला अब कांग्रेसको बाटो ?

काठमाडौं– पछिल्लो समय कांग्रेसभित्र विभिन्न किसिमका बहशहरू चलिरहेका छन् । प्रदेश र प्रतिनिधिसभाको चुनावमा कमजोरी पार्टी नेतृत्वको कारणले राम्रो नतिजा आउन नसकेको भन्दै कांग्रेसका कतिपय नेताहरूले नेतृत्वको आलोचना गरिरहेका छन् । उनीहरूले पार्टी नेतृत्वको गलत र मनोमानी निर्णयका कारण कांग्रेसले दिनप्रतिदिन आफ्नो शाख गिर्दै आरोप लगायका छन् । कांग्रेस भित्र नेतृत्वको कमजोरी औल्याइरहेका नेताहरूले यथाशि

निसा आमा बन्दै गरेको यस्तो फोटो सामाजिक सञ्जालमा

काठमाडौं– नायिक निसा अधिकारीले आफू आमा बन्न लागेको सूचना सामाजिक सञ्जाल इन्स्टाग्रामबाट दिएकी छन् । गर्भवति भएमो कुरा प्राय थाहा समेत नदिने गरेका सेलिब्रेटी हुलमा निसाले आफ्नो तस्बिर सहित आमा बन्न लागेको प्रष्ट खुलाएकी हुन् । इन्स्टाग्राममा सोमबार राखेको तस्वीरमा नायिकाले टिशर्ट माथि उठाएर आफ्नो गर्भवती अवस्था देखाएकी छन् । निशाले क्यापसनमा ‘सेलिब्रेटिङ एभ्री बिट अफ इट’ समेत लेखेकी छिन् । सामा

लौखौं कार फिर्ता गर्न अष्ट्रेलिया सरकारको निर्देशन

एजेन्सी– अस्ट्रेलियामा अहिले सञ्चालनमा रहेका कारहरूमा जडान गरिएको टकाटा एयर ब्याग पड्कने र ज्यानैसमेत लिएका कारण अनिवार्य रूपमा यसलाई फेर्न कार निर्माता कम्पनीहरूलाई निर्देशन दिइएको छ । फिर्ता लैजान निर्देशन दिइएका कारहरूमा विश्वका चर्चित कम्पनीहरू टोयोटा, होल्डन, बीएमडब्लू, फोर्ड, मर्सि्डिज, भक्सवागन, आउडी लगायतले उत्पादन गरेका हुन् । यही एयर ब्यागका कारण गत वर्ष अस्ट्रेलियाको सिड्नीमा पनि एक