पाँच पटकको विश्व विजेता विश्वकपबाट बाहिरियो

काठमाडौं– बेल्जियमसँग २–० ले पराजित भएसँगै ब्राजिल रसियामा जारी विश्वकपबाट बाहिरिएको छ । शनिबार शनिबार सम्पन्न निकै रोमाञ्चक क्वाटरफाइनल खेलमा ब्राजिलले खेलको पहिलो हाफमै गोल खाएको थियो । खेलको १३ औं मिनेटमा ब्राजिलका फर्नान्डिन्होले आत्मघाती गोल गरेसागै उत्साहित बनेको बेल्जियमका लागि ३१ औं मिनेटमा केभिनले गोल गर्दै टोलीलाई २–०को अवस्थामा पर्‍याएका थिए । खेलको ७६ औं मिनेटमा ब्राजिलका रेनातोले

एल.एल.वी. भर्ना फेरी स्थगित, कोटा प्रणाली खारेज नहुने

काठमाडौं–  त्रि.वि कानून संकाय अन्र्तगत अगामी असार २१ गतेबाट लिइने भनिएको भर्ना कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । ८ सय जनाको कोटा निर्धारण गरी गत जेठ १९ गते प्रवेश परिक्षा भएपनि केन्द्रीय विद्यार्थीको विरोधपछि कोटा प्रणाली खारेज गरी एल.एल. वी मा खुल्ला भर्ना लिने सहमति गरिएको थियो । तर यो सहमतिको चौतर्फी विरोध भएपछि पुन एल. एल. वी. भर्ना कार्यक्रम स्थगित भएको छ । यो निर्णयसँगै फेरी कोटा प

प्रहरीको हिटलिष्टमा २५० गुण्डा नाईके, यस्तो छ टार्गेटमा परेका गुण्डाहरुको नालिवेली (सूची सहित)

प्रहरीले अहिले राजधानी लगाएत देशभरका गुन्डाहरुको सूची नै तयार गरेर एक्सन सुरु गरेको छ । प्रहरीको टार्गेट सूचीमा गुन्डा नाइके, मिटरब्याजी देखि लुटेरा सम्म छन् । असार ७ गते कामठाडौंको मुलपानीमा भएको लुटेरा खुँडे भनिने अमरबहादुर तामाङसँगको इन्काउन्टर, शंखुमुलमा भएको गुन्डा नाइके अशोक लामा सँगको इन्काउन्टर यसैका उदाहारण हुन् । दुईवटै इन्काउन्टरका घटनामा दुईजना घाइते बनेका थिए । महानगरीय अपराध महाशाखाक

कानून संकायमा कोटा प्रणाली हट्यो, अब खुल्ला रूपमा भर्ना लिइने

काठमाडौं– त्रि.वि. कानून संकाय अन्र्तगतका सबै क्याम्पसहरूमा कोटा प्रणाली हटेको छ । कानून शिक्षालाई व्यवस्थित बनाइने भन्दै केन्द्रीय नेपाल ल क्याम्पसमा ८ सय जना र बाहिरका क्याम्पसहरूमा ५ सयको कोटा निर्धारण गरिएको भएपनि केन्द्रीय विद्यार्थी संगठनको विरोधपछि कानूनमा कोटा प्रणाली हटाइएको । कानून संकायमा कोटा प्रणाली अनुसार प्रवेश परिक्षा समेत भइसकेको थियो । पटक–पटकको विद्यार्थी संगठनको विरोध र चेता

विश्वकपमा एसीयाली राष्ट्र जापानको जीत

काठमाडौं– कोलम्बियालाई २–१ले हराउँदै जापान विश्वकप फुटबलमा दक्षिण अमेरिकी देशलाई हराउने पहिलो एसियाली देश बनेको छ । रसिया विश्वकपको पहिलो खेलमा जित दर्ता गर्ने क्रममा जापानका कागावा र ओसाकाले गोल गरे । खेलको चौथो मिनेटमा नै पाएको पेनाल्टी सदुपयोग गर्दै कागावाले पहिलो गोल गरेका थिए । कोलम्बियाका कार्लोस् सान्चेजले डि(एरियाभित्र हातले बल रोकेपछि जापानले पेनाल्टी पाएको थियो भने सान्चेजले रेड कार्ड

विश्वकपमा सेनेगलको सनसनी जीत

काठमाडौं– विश्वकप फुटबलअन्तर्गत समूह एचमा सेनेगलले सनसनी रुपमा पोल्यान्डलाई २–१ ले पराजित गरेको छ । यस समूहको पहिलो खेलमा जापानले कोलम्बियामाथि ऐतिहासिक रुपमा २–१ को जित निकालेको थियो । समूह एचको पहिलो खेलमा सेनेगल र जापानले ऐतिहासिक प्रदर्शन गर्न सफल भए । सन् २००२ को विश्वकपमा सनसनी प्रदर्शन गरेको सेनेगलले रसिया विश्वकपमा त्यही प्रदर्शनलाई निरन्तरता दिएको छ । विश्वकप छनोटमा दक्षिण अफ्रिकलाई

आयोजक रूसको दोस्रो खेलमा सानदार जीत

काठमाडौं– विश्वकपको आयोजक राष्ट्र रूस आफ्नो दोस्रो खेलमा पनि विजयी भएको छ । रुससँग पराजित भएपछि इजिप्विश्वकपबाट बाहिरिने लगभग पक्का भएको छ । रुस भने ६ अंकसहित एक खेल अगाडि नै अघिल्लो चरण प्रवेश गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा रुसले इजिप्टलाई ३–१ गोल अन्तरले हराएको हो । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा इजिप्टको आत्मघाती गोलबाट रुसले अग्रता लिएको थियो ।

देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टी गरियो

काठमाडौं– बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पाशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनको विद्युतीय प्रणालीबाट शवदाह गरिएको छ । देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली दिन आफन्त र शुभचिन्तकको ठूलो संख्या पशुपति आर्यघाट पनि पुगेको थियो । सोमबार सााझ निधन भएका डा. देवकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ बजेदेखि बाासबारीको न्युरो अस्पताल राखिएको थियो ।

उरूग्वेसँग इजिप्ट पराजित

काठमाडौं– रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई पराजित गरेको छ । उरूग्वले इजिप्टलाई १–० को झीनो गोलअन्तरले पराजीत गरेको हो । खेलको ८९ औा मिनेटमा उरुग्वेका लागि जोसे गिमिरेजले गरेको गोल निर्णायक बन्यो । सान्चेजले प्रहार गरेको फ्रि(किकलाई सदुपयोग गर्दै उनले हेडमार्फत आकर्षक गोल गरेका थिए । स्टार खेलाडी मोहमद सलाह बीना नै मैदानमा उत्रीएको इजिप्ट खेल अवधिभर

एल.आर.आइ. स्कुलका विद्यार्थीले गरे कोरिया भ्रमण

    एलआरआइ विद्यालयका २४ विद्यार्थी र चार अधिकारीहरुले दक्षिण कोरीयाको भ्रमण गरेका छन् । १० दिने भ्रमणमा ९ जना छात्रा र १५ जना छात्रले सहभागिता जनाएका थिए । कक्षा ६ देखि १० का विद्यार्थीहरुको सहभागिता रहेका भ्रमणमा चार जना विद्यालयका अधिकारी पनि सम्मिलित थिए । एलआरआइ स्कुलले दक्षिण कोरीयाको चार वटा स्कुलसंग मितेरी साइनो लगाएको छ । जस अन्तर्गत यस अघि दक्षिण कोरीयबाट पनि ३४ जना व