मुलुकी ऐनका कमजोरी सञ्चाउन सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १ गते शुक्रबारबाट लागु भएको मुलुकी संहितामा केही कमी कमजोरी भएमा संशोधन गर्न सकिने बताउनुभएको छ । शुक्रबार नयाँ मुलुकी ऐन लागू गरेको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाा मुलुकी ऐनको कार्यान्वयन सहज ढंगले अघि बढ्ने र त्यसमा व्यवहारको क्रममा कमी कमजोरी भेटिए परिमार्जन गर्न सकिने बताउनुभएको हो । प्रधानमन्त

दोस्रो वाइड बढिले थाइलाण्डको बैककबाट उडान भर्ने

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले यसै साताभित्र थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान भर्ने भएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट बिहीबार वायुयान उडान सञ्चालन अनुमतिपत्र (एओसी) पाएको मकालुले आउादो मङ्गलबारसम्म उडान थाल्ने भएको हो । ‘नाइन एन एएलजेट’ कलसाइनको सो विमान गत साउन १० गते काठमाडौं अवतरण गरेको

स्वतन्त्र प्रेस माथि अंकुश लगाउने नियत

काठमाडौं– नयाँ मुलुकी ऐनले स्वतन्त्र प्रेस माथि अंकुश लगाउने नियत राखेपछि यसको चौतर्फी विरोध भइरहेको छ । संविधानले ग्यारेन्टी गरेको स्वतन्त्र प्रेशको भावनालाई कुल्चदै स्वतन्त्र प्रेशलाई समेत अनावश्यक नियन्त्रण गर्ने खालको कानून बनेपनि यसको चौतफी विरोध भएको हो । मुलुकी ऐनको प्रावधान अनुसार आमसञ्चारका कुनै पनि माध्यमबाट प्रकाशित सामग्रीले कसैको गोपनीयता भंग गरेमा वा त्यसबाट कसैको गाली बेइज्जती भएको

प्रकाण्ड सर्वोच्च अदालत बाहिरबाट पुन पक्राउ

काठमाडौं– नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्री य प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) सर्वोच्च अदालत परिषरबाट पुन पक्राउ परेका छन् । बन्दीप्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले रिहा गरेका प्रकाण्डलाई प्रहरीले पुन: पक्राउ गरेको हो । एनसेलका टावरलगायत विभिन्न निजी र सार्वजनिक सम्पत्तिमा आगजनी गरी क्षति पुर्याएको अभियोगमा प्रकाण्डलाई पुन: पक्राउ

भदौ १ गतेदेखि विरामी जाँच नगर्ने चिकित्सक संघको चेतावनी

काठमाडौं– नेपाल चिकित्सक संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ संशोधन नभए भदौ १ देखि एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने र विरामी नजाँच्ने चेतावनी दिएको छ । संघले सोमबार पत्रकार सम्मेलन गरेर भदौ १ गते देशभरका चिकित्सकहरुको एप्रोन र लाइसेन्स काउन्सिलमा बुझाउने घोषणा गरेको हो । भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भए ५ वर

आइतबारदेखि भारी बर्षा हुन सक्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं– आगामी तीन दिन दशैभर सामान्यदेखि भारी बर्षा हु्न सक्ने संकेत अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाबाट जारी विज्ञप्तीमा देशभर समान्यदेखि पूर्ण देखी भारी बर्षा हुन सक्ने अनुमान गरिएको छ । देशैभर बर्षा हुन सक्ने अनुमान भएपछि सरकारले आम नागरिकलाई सर्तकता अपनाउन आग्रह समेत गरेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौामा तीन दशमलव पाँच मिलिमिटर वर्षा भएको छ । ताप्लेजु

होमस्टे एशोसियसन नेपाल (होसान) गण्डकी प्रदेशको अध्यक्षमा हरिलाल पौडेल

पोखरा– होमस्टे एशोसियसन नेपालको गण्डकी प्रदेशको अध्यक्षमा हरिलाल पौडेल चुनिुभएको छ । गण्डकी स्तरीय भेलाले हरि पौडेलको अध्यक्षतामा १३ सदस्य रहेको प्रदेश स्तररिय कमिटी गठन गरेको हो । समितिको उपाध्यक्षमा तनहुँका राजु वानियाँ सचिबमा नवलपुरका धनि राम गुरौ, सहसचिब कास्कीका कृष्णप्रसाद तिमील्सिना, कोषाध्यक्षमा लमजुङकी गमिमाया गुरूङ र सह–कोषाध्यक्षमा कास्कीकी लक्ष्मी गुरूङ चयन भएका छन् । त्यस्तै, सदस्यहरु

वेभ सिरिज माई बेस्ट फ्रेन्ड दर्शकको रोजाइमा

काठमाडौं– साकेवा मुभिजको ब्यानरमा ज्योतीराज राई प्रस्तुतकर्ता र रमु श्रेष्ठ राई निर्माता रहेको वेभ सिरिज माई बेस्ट फ्रेन्डले युटुब दर्शकहरुको मन जित्दै गएको छ । एक नम्बर प्रदेशको झापा जिल्लाका स्थानीय कलाकारहरुको प्रत्यक्ष संलग्नता रहेको यो सिरिज झापा जिल्लामै स्टन मिडियाले निर्माण गरिरहेको छ  ।  मोफसलमा रहेका स्थानीय प्रतिभाहरुलाई अगाडी ल्याउनको लागि नै यो सिरिजको निर्माण गरेको प्रस्तुतकर्ता ज्यो

काठमाडौं उपत्यकामा दिउँसो ट्रिपर चलाउन नपाइने

काठमाडौं उपत्यकामा दिउँसो टिपर चलाउन नपाइने भएको छ । का कारण दिनहुँ सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउासो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो । अब राति ८ बजेदेखि बिहानसम्म मात्रै ट्रिपर सञ्चालन हुनेछन् । गृह मन्त्रालयलले यो नियम साउन १ गतेदेखि कार्यान्वय गर्ने जनाएको हो ।

अब राजदूत हुन स्नातक अनिवार्य

काठमाडौं– राजदूत हुनको लागि अनिवार्य स्नातक पास हुुनुपर्ने भएको छ । मुलुकको प्रतिनिधित्व गर्दै राजदूत वा कुटनीतिक नियोगको प्रमुख हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नताक हुनैपर्ने गरी सरकारले निर्दे्शिका पारित गरेको छ । आइतबार पारित भएको निर्दे्शिका अनुसार राजदूत हुन कम्तिमा स्नातक गरेको र अंग्रेजी भाषामा दख्खल हुनुपर्नेछ । यसअघि परराष्ट्र मन्त्रालयका सह–सचिवबाट राजदूत हुने बाहेक बाहिरबाट