नेदरल्यान्ड्स माथि नेपालको सानदार जीत, बनायो हालसम्मकै उच्च स्कोर

बैशाख ११, काठमाडौँ- नेपालले हाल सम्मकै ठूलो अन्तरले घरेलु मैदानमा टि–२० सिरिज जितेको छ । त्रिकोणात्मक सिरिज अन्तर्गत आज भएको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको अन्तरले जितेको हो । नेपालले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेल र कुशल मल्ल तथा उपकप्तान दिपेन्द्र सिंह ऐरीको शान

शनिबार २६ सय १८ जनामा कोरोना संक्रमण पुष्टी, १४ जनाको मृत्यु

बैशाख ११, काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २६ सय १८ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ७ हजार ५ सय २५  पिसिआर परिक्षणबाट २४ सय ८६ जना र ११ सय ४३  एन्टीजेनबाट १३३ गरी कुल २६ सय १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस बाट संक्रमण हुने

धरहरा ढल्दा ज्यान गुमाउने परिवारका एक सदस्यलाई प्राथमिकताको आधारमा रोजगारी उपलब्ध गराईनेछ: प्रधानमन्त्री ओली

बैशाख ११, काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा ढलेकोबाट र त्यस संग सम्बन्धित दुर्घटनामा जीवन गुमाउने  परिवारका एक जनालाई प्राथमिकताको आधारमा रोजगारी उपलब्ध गराउने बताएका छन्। प्रधानमन्त्री ओलीले धरहरा ढल्दा जीवन गुमाउने परिवारका एक सदस्यलाई यहाँ सिर्जना हुने कामका अवसरहरुमा प्राथमिकताको आधारमा रोजगार उपलब्ध गराउने जानकारी दिएका छन् । "जसलाई यहाँ काम पुग्दैन, कामको प्रकृति मिल्दैन उहाँ

धरहरा नेपालको गौरव र इतिहास हो, यसलाई ढलिरहन दिनु हुदैन: प्रधानमन्त्री ओली

बैशाख ११, काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा नेपालको गौरव र इतिहाससँग जोडिएको छ यसलाई ढलिरहन दिनु हुदैन भनेका छन् । नवनिर्मित धरहरा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यसलाई  ढलिरहन दिनु हुदैन भनि मै बनाउछु मेरो धरहरा भन्ने अभियान अन्तर्गत २०७२ फागुन ४ गते सुरु गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले धरहरा बनाउन जनताका विभिन्न आयाम छन्, सहभागिताको आयाम छ, भावनाका आयाम छन् भनेका छ

पुननिर्मित धरहराको उद्घाटन आज

बैशाख ११, काठमाडौँ-  २०७२ बैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त  भई पुननिर्माण गरिएको धरहरा आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन हुदैँछ। धरहराको शनिबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। धरहरा पूर्णरुपमा तयार भइ नसकेको हुनाले सर्वसाधारणका लागि खुला नगरिएको प्राधिकरणले जनाएको छ । ४२ रोपनीमा फैलिने सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार भ्या

अभावको छिटाले डामेपछि उक्किएको मन

कुन्दन काफ्ले –  “तेरो बाउले कमाएको सम्पत्ति पछि तिमीहरुकै लागि त हो नी” घर तर्फका आफन्तजनहरुको मुखबाट घरि घरि निस्किएर अबोध नविनको कानमा ठोक्किन पुग्ने यस्ता विचलित स्वरहरु उसका लागि बेमौसमी बाजा जस्तै आधारहीन, असान्दर्भिक र वाक्क लाग्दा हुन्थे । सम्पतिको महत्व र त्यसको उपयोगीताबारे खासै राम्ररी बुझि नसकेका कारण नविनलाई त्यसबेलाका ती स्वरहरु कुण्ठित र वेतुकका लाग्नु प्रायः स्वाभाविकै थियो । यो त्

ओलीले चालेका कदमहरु नसच्याए देशमा अस्थिरता र अराजकता मच्चिन्छ: भीम रावल

वैशाख १०, काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले चालेका कदमहरु नसच्याए देशमा अस्थिरता र अराजकता मच्चिने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने, नेकपा विघटन गर्ने र फेरि एमाले नै विघटन गराउन खोज्ने गतिविधि गरिरहेको आरोप लगाए । ‘ओलीजी पार्टी फुटाएर जाँदैहुनुहुन्छ,’ रावलले भने,‘पार्टी फुटाएर गएमा न

एमालेको ‌नयाँ स्थायी कमिटी नेपाल-खनाल समूह समावेस भएन

बैशाख १०, काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी पुनर्गठन गरेका छन् । शुक्रबार बसेको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष ओलीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेका छन् । बैठकमा नेपाल- खनाल समुहको उपस्थिति थिएन । समितिमा पुर्व माओबादीका चार नेता रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा र लेखराज भट्टलाई पनि स्थायी कमिटी

देशभर २५ सय ५९ जनामा संक्रमण पुष्टी, ५ जनाको मृत्यु

बैशाख १०, काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २५ सय ५९ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ७ सय ९८  पिसिआर परिक्षणबाट २४ सय ३९ जना र ८६६ एन्टीजेनबाट ११० गरी कुल २५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस बाट संक्रमण हुनेको सङ्ख

नेपालको शिक्षा, गरिबी न्युनीकरण र ग्रामिण विकासमा स्वीस सरकारको योगदान महत्वपुर्ण: मन्त्री श्रेष्ठ

बैशाख १०, काठमाडौँ-  शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको शिक्षा, गरिबी न्युनीकरण र ग्रामिण विकासको क्षेत्रमा स्वीस सरकारको योगदान महत्वपुर्ण रहेको बताएका छन् । नेपालका लागि स्वीजरल्याण्डका राजदुत इलिजावेथ भोन क्यापलर संग भएको शिष्टाचार भेटको क्रममा मन्त्री श्रेष्ठले स्वीस सरकारले गरेको सहयोगको प्रशंसा गरेका छन् । सो अवसरमा मन्त्री श्रेष्ठले स्वीस सरकारको सहयोगमा