लोकतन्त्र र लोकमानतन्त्र मध्ये एक रोज्न नेताहरुलाई डा. केसीको चुनौती

काठमाडौं–साउन १५ । स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि भन्दै पटक–पटक अनसन बसेर चर्चामा आउनुभएका डा. गोविन्द केसीले लोकमानलाई कारबाही गर्न वा आफूलाई जेल हाल्ने साहस देखाउन प्रमुख दलका नेताहरुलाई चुनौती दिनुभएको छ । समर्थकहरुले शनिबार निकालेको ‘वाक विथ डा. केसी’ नामक पदयात्रामा सहभागी हुँदै डा. केसीले  लोकतन्त्र वा लोकमानतन्त्रमध्ये एक रोज्न सांसदहरुलाई समेत आग्रह गर्नुभएको थियो । अख्तियार प्

घरेलु मदिरामा अखाद्य बस्तुको प्रयोग बढ्दो

काठमाडौं–साउन १५ । बजारमा पाइने घरेलु मदिरा अर्थात खोयाविर्के रक्सी कसरी बन्छ ? प्लाष्टिक, कपडा जुत्ता, युरिया मल लगाएतका यि अखाद्य बस्तु यीनै अखाद्य बस्तु मिसाएर तयार हुन्छ घरेलु मदिरा । अनि, यही गुणस्तरहीन मदिरा विभिन्न भट्टी, रेष्टुरेण्ट, होटल हुँदै उपभोक्ताको पहुँचमा पुग्छ । उपभोक्ताले निर्धक्क साथ पिउँछन् यो मदिरा । कानुन अनुसार यसरी घरेलु मदिरा उत्पान गर्न पाइदैन । तर, यीनिहरुलाई कानुनको कुन

गच्छदारका कारण कांग्रेस–माओवादी गठबन्धनमा विवाद

काठमाडौं–साउन १५ । फोरम लोकतान्त्रितका अध्यक्ष विजय कुमार गच्चदारका कारण कांग्रेस माओवादी केन्द्र गठबनधनमा यतिबेला सामान्य विवाद देखिएको छ । ओली सरकारविरुद्ध सुरुदेखि नै साथ दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गच्छदारलाई नल्याउने सहमतिविपरीत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा पूर्ववत् पद दिएर सहभागी गराउने सहमति गरेपछि दुई दलबीच विवाद बढेको स्रोतले बताएको छ । प्रचण्डले बिहीबारको

हेभी इक्विप्मेन्टले राज्य लुट्दै ।

काठमाडौं–साउन १४ । तपाईंलाइ थाहा छ हेभी इक्विप्मेन्टको रेकर्ड कुनै सरकारी निकाय सँग छैन । अनि, यिनीहरुले आफूखुसी काम गरिरहेका छन् । न त यि इक्विप्मेन्टबाट कर उठाइएको छ । नत यिनलाई कुनै कानुनी दायरामा नै ल्याइएको छ । अझ तपाईंलाई विश्वास नै नलाग्न सक्छ १० बर्ष देखि दर्ताबिनै हेभी इक्विप्मेन्ट धमाधम चलिरहेका छन् । अनि नियमनकारी निकाय पनि चुपचाप बसेका छन् । जे सुकै गरुन मतलव छैन । अरु त अरु नियमनको ज

बढीपहिरो अपडेट–मृतकको संख्या ७५ पुग्यो

काठमाडौं/जिल्ला–साउन १३ । देशभरको बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ७५ पुगेको छ । बाढीपहिरोमा परि ३१ घाइते भएको र १२ जना वेपत्ता भएको गृह मन्त्रायले जनाएको छ । बाढीपहिरोबाट २० भन्दा बढी जिल्ला प्रभावित भएका छन् । प्युठानमा ३६, गुल्मीमा ७, बाग्लुङमा ६, पाल्पा र रोल्पामा ४/४, मकवानपुर ३, अर्घाखााची २ झापामा २, रुपन्देही २, काठमाडौं, दोलखा, सर्लाही, पर्वत, दाङ, कपिलवस्तु, सप्तरी र उदयपुरमा १/१ जन

कालीगण्डकी ‘ए’ उच्च जोखिममा

स्याङ्जा–साउन १३ । नेपालको सबै भन्दा ठुलो विद्युत उत्पादन कालीगण्डकी‘ए’ परियोजनाको ड्याम पहिरोको जोखिममा परेको छ । विद्युत गृहको ड्याममा पुग्ने सडक पहिरोले भत्काएपछि आवातजावतमा समेत समस्या हुदै आएको छ । विगत दुई बर्षदेखि पहिरोको जोखिम मोल्दै आएको विद्युत गृहको ड्याम साइडको मर्मतका लागि खासै चासो नदिदा समस्या थपिदै गएको स्थानीयको भनाई छ । पहिरो रोक्न परियोजनाले वालुवा र माटोले पुर्ने काम मात्रै गर

दुर्घटना अपडेट–मृतकको संख्या १४ पुग्यो

धनकुटा–साउन १३ । धनकुटाको सिधुवा बजारनजिक भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा परि घाइते भएका २८ जना मध्ये १ जनाको धनकुटा जिल्ला अस्पताल र २७ जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुर्घटनामा माओवादी केन्द्रका धनकुटा अध्यक्षसमेत रहेका पूर्व अर्थराज्यमन्त्री हरिराज खेवाको मृत्यु भएको छ । यस्तै, धनकुटा परेवादिनका अतिमाया तामाङ, खिनम

धनकुट बस दुर्घटना–मृतकको संख्या ११ पुग्यो

धनकुटा–साउन १३ । धनकुटाको सिधुवास्थित यात्रुबाहक बस दुर्घटनामामा परि मृत्यु हुनेको संख्या ११ पुगेको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ४ जनाको मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको हो । घटनास्थलमा ७ जनाको ज्यान गएको थियो । अस्पताल श्रोतका अनुसार उपचारका लागि धरान ल्याइएका ३३ जना मध्ये ४ जनाको मृत्यु भएको छ । उपचारका क्रममा मृत्यु भएका ४ मध्ये तेह्रथुम फुलेक–६ की होमा

बाढीपहिरोको त्रास कायमै, मृतकको संख्या ६६ पुग्यो

काठमाडौं/जिल्ला–साउन १३ । देशभरको बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ६६ पुगेको छ । बाढीपहिरोमा परि ३१ घाइते भएको र १५ जना वेपत्ता भएको गृह मन्त्रायले जनाएको छ । ७६ घरमा पुर्ण क्षति र २ घरमा आंशिक क्षति पुऱ्याएको बाढीपहिरोबाट २० भन्दा बढी जिल्ला प्रभावित भएका छन् । प्युठानमा ३१, गुल्मीमा ७, बाग्लुङमा ६, पाल्पा र रोल्पामा ४/४, मकवानपुर ३, अर्घाखाँची २ झापामा २, रुपन्देही २, काठमाडौं, दोलखा, सर्ल

सिनामंगल सडक कालोपत्रै नसक्दै भत्कियो

काठमाडौं–साउन । भत्काइएको दुईबर्ष कालोपत्रे भएको काठमाडौंको पुरानोबानेश्वर सिनामंगल सडक खण्ड भत्किएको छ । सडक कालोपत्रे भएको करिब दुई महिना भयो ।तर सडकको हालत हेर्दा लाग्छ, कालोपत्रे केहि बर्ष पुरानो हो, जसका कारण सडक भत्किएको छ । कालोपत्रे भएको दुई महिना बित्न नपाउँदै सडक भत्किदा समेत सरोकारवाला पक्ष मौन सिरहेका छन् । सडकमा जारी रहेको गुणस्तरहिन काम कहिलेसम्म ? मापदण्ड नमान्ने बिरुद्ध कारकाही