सिनामंगल सडक कालोपत्रै नसक्दै भत्कियो

काठमाडौं–साउन । भत्काइएको दुईबर्ष कालोपत्रे भएको काठमाडौंको पुरानोबानेश्वर सिनामंगल सडक खण्ड भत्किएको छ । सडक कालोपत्रे भएको करिब दुई महिना भयो ।sinamangal peachतर सडकको हालत हेर्दा लाग्छ, कालोपत्रे केहि बर्ष पुरानो हो, जसका कारण सडक भत्किएको छ । कालोपत्रे भएको दुई महिना बित्न नपाउँदै सडक भत्किदा समेत सरोकारवाला पक्ष मौन सिरहेका छन् ।

सडकमा जारी रहेको गुणस्तरहिन काम कहिलेसम्म ? मापदण्ड नमान्ने बिरुद्ध कारकाही हुन्छ की हुन्न ? sadak

Published On:  444पटक हेरिएको

तपाईको प्रतिक्रिया