गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टी हुने दर उच्च, ३ जनाको परिक्षणमा २ जनामा संक्रमण

काठमाडौँ- गण्डकी प्रदेशमा कोरोना परिक्षणमा संक्रमण पुष्टी हुने दर उच्च देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार गण्डकी प्रदेशमा परिक्षण गरेका मध्ये हरेक ३ जनाको परिक्षणमा २ जनामा जसो संक्रमण पुष्टी हुने गरेको बताएका छन् ।

गण्डकी प्रदेशमा ६२ प्रतिशतमा संक्रमण पुष्टी हुने गरेको तथ्याङ्गले देखाएको छ ।

 

तपाईको प्रतिक्रिया