पूर्ननिर्माण अभियान भूकम्प प्रभावित सबै जिल्लामा विस्तार हुने

दोलखा–चैत ३ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले दोलखाको सिंगटीबाट सुरुगरेको घर बनाउने अभियान छिट्टै अन्य जिल्लामा पनि विस्तार गर्ने दावि गरेको छ । प्राधिकरणले दोलखाको सिंगटी बजारमा कार्यक्रम गरी भूकम्पपीडितलाई आवास निर्माण गर्न पहिलो किस्तावापतको रकम वितरण गर्दै अभियान अन्य जिल्लामा पनि सुरु गर्ने बताएको हो । प्राधिकरणका अनुसार पहिलो चरणमा सिंगटी बजारमा रकम वितरणपछि दोलखाकै अन्य छ वटा गाविसमा वितरण

भारतीय विदेश सचिव र मधेशी नेतावीच भेटवार्ता

काठमाडौं– चैत २, । भारतका विदेशसचिव चिव एस जयशंकर मधेशी मोर्चाका नेतावीच काठमाडौंमा भेटघाट भएको छ । मोर्चाका नेता भारतीय सचिव एस जयशंकरको होटल द्वारिकामा आज  बिहान  भेटवार्ता भएको हो । भेटमा अधिकांश मधेशवादी दलका नेताहरूको सहभागिता थियो । भेटकाक्रममा भारतीय विदेशसचिव चिव एस जयशंकरले मेधश आन्दोलनका बारेमा जिज्ञासा राखेको र मेधशी नेताहरूले आन्दोलनका बारेमा जानकारी गराइएको बताइएको छ ।

कांग्रेस प्रदेश प्रतिनिधि दुवै पक्षका बराबर

काठमाडौं–चैत, १ । कांग्रेस प्रदेशतर्फका केन्द्रीय  सदस्यहरुमा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल प्यानलका सात सात  जना निर्वाचित भएका छन् । सात प्रदेशबाट २/२ जनाको दरले र्निवाचित १४ जना केन्द्रीय सदस्यहरुमा दुबै प्यानलका बराबर सदस्यले जितेका हुन् । नतिजा अनुसार प्रदेश नम्बर एकबाट गुरुराज घिमिरे र भिष्मराज आङदम्बे, दुई नम्बर प्रदेशबाट रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना निर्वाचित भएका छन् । यसैग

पूर्ननिर्माण प्राधिकरणका सिइओ ज्ञवाली असहयोगी भूमिकामा

काठमाडौं–चैत, १ । भूकम्पछिको पुर्ननिर्माणका लागि गठन भएको पूर्ननिर्माण प्राधिरण्काका सिइओ शुसिल ज्ञवाली निकै असहयोगी भूमिकामा छन् । कुनै समाचार संस्थाले उनलाई सूचनाका लागि जति पटक फोन गरेपनि उनी उठाउदैनन् । भाषण गर्दा के–के नै गर्छु भने झै गर्ने तर व्यवाहारिक रूपमा सानो सूचना समेत दिन नखाज्ने ज्ञवाली व्यवहारबाट सारा पत्रकार आजित छन् । समाचार संस्थाको फोनकै भरमा विभिन्न उच्च ओहदामा भएका व्यक्तिले र

सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक पोखरामा शुरू

कास्की–चैत, १ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठक आजबाट पोखरामा  शुरु भएको छ । चार दिनसम्म चल्ने बैठक पोखराको होटल ग्रान्डमा सुरु भएको हो । बिहिबार हुने विदेशमन्त्रीस्तरीय बैठकको प्रधानमन्त्री केपी ओलीले औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । तेस्रो दिन सचिव र चौथो दिन विदेशमन्त्रीस्तरीय बैठक हुनेछ ।बैठकमा नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, भा

शेखरलाई सबैभन्दा बढि मत, तीन युवा केन्द्रीय समितिमा प्रवेश

काठमाडौं–चैत,१ । नेपाली कांग्रेस केन्द्रीय समितिको सदस्यमा डा. शेखर कोइरालाले सबैभन्दा बढि मत लाई निर्वाुचित हुनुभएको छ ।  सोमबार सकिएको मत गणनामा कोइरालाले १ हजार ८ सय ४८ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ  । खुल्लातर्फका केन्द्रीय सदस्यमा अधिकांश पुरानै नेताहरू चुनिएका छन् । खुल्लातर्फ प्रदिप पौडेल, विश्वप्रकाश शर्मा र बद्री पाण्डेले केन्द्रीय सदस्यको नयाँ अनुहारको रूपमा निर्वाचित

आसन्न चीन भ्रमणको एजेण्डा बारे छलफल गर्न प्रधानमन्त्री व्यस्त

काठमाडौं ३०, फागुन । प्रधानमन्त्री केपीशर्मा ओलीले आसन्न चीन भ्रमणको एजेण्डाबारे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री लगायतसँग परामर्श गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार विहान पार्टी बैठकमा तथा साँझ पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, पूर्वमन्त्री, सचिवहरूलगायतसँग भ्रमणको एजेण्डा बारे परामर्श लिनुभएको हो । भेटपछि नेपाल परिक्रमासँग पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले भ्रमण

पुनर्निर्माण अभियान आइतबारबाट सुरु

दोलखा, ३० फागुन । पुनर्निर्माण प्राधिकरणले आइतबारबाट पुनर्निर्माण अभियान शुरुवात गरेको छ । प्राधिकरणले भूकम्पबाट अति प्रभावित दोलखाको उत्तरी सिँगटी गाविसबाट राष्ट्रिय पुनर्निर्माण अभियान शुरु गरेको हो । पुनर्निर्माण अभियान दोलखाबाट सुरु अभियानअन्तर्गत प्राधिकरणले भूकम्पपीडितलाइ स्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापत सरकारले घोषणा गरेको अनुदानबापतको ५० हजार रुपैयाँ वितरण गरेको छ ।  प्राधिकरण

के होला कांग्रेसको अबको बाटो ?

काठमाडौं– फागुन, २९ । देशकै ठुलो राजनितिक दल भएको हिसावले अव काग्रेसको नेतृत्व र काम कारवाही कसरी अघि बढ्ला भनेर सवैमा चासो बढ्नु नौलो होइन । त्यस्तै काग्रेस पार्टी भित्रको गुट उपगुटलाई अन्त्य गर्दै एक ढिका बनाएर लैजानु देउवाका लागि सहज  पनि छैन । आफुले जितेको भन्दा पनि जिम्मेवारी पाएको बताउने नवनिर्वाचित सभापति देउवा पार्टी एक ढिका बनाएर ल्यैजानेमा विश्वस्त देखिनुहुन्छ । संविधान कार्यन्वयन र मधेश

चिनियाँ नाका खोल्ने प्रस्ताव अघि नबढ्ने संकेत

काठमाडौं–फागुन, २९ । प्रधानमन्त्री केपी र्शमा ओलिको चीन भ्रमणका क्रममा उत्तरी नाका खोल्न गरिने भनिएको पहल रोकिने भएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको एजेन्डा तय गर्ने क्रममा थप नाका खोल्ने प्रस्ताव अघि बढाउन परराष्ट्र मन्त्रालयले अस्वीकार गरेपछि उत्तरी नाका खोल्ने प्रस्ताव अघि नबढ्ने संकेत देखिएको हो ।  परराष्ट्र मन्त्रालयले अन्य नाका खोल्ने प्रस्तावलाई छलफलमा राख्न मिले पनि सहयोगका लागि