शेखरलाई सबैभन्दा बढि मत, तीन युवा केन्द्रीय समितिमा प्रवेश

काठमाडौं–चैत,१ । नेपाली कांग्रेस केन्द्रीय समितिको सदस्यमा डा. शेखर कोइरालाले सबैभन्दा बढि मत लाई निर्वाुचित हुनुभएको छ ।  सोमबार सकिएको मत गणनामा कोइरालाले १ हजार ८ सय ४८ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ  । खुल्लातर्फका केन्द्रीय सदस्यमा अधिकांश पुरानै नेताहरू चुनिएका छन् । खुल्लातर्फ प्रदिप पौडेल, विश्वप्रकाश शर्मा र बद्री पाण्डेले केन्द्रीय सदस्यको नयाँ अनुहारको रूपमा निर्वाचित भएका छन् ।

Published On:  442पटक हेरिएको

तपाईको प्रतिक्रिया