भारतीय विदेश सचिव र मधेशी नेतावीच भेटवार्ता

काठमाडौं– चैत २, । भारतका विदेशसचिव चिव एस जयशंकर मधेशी मोर्चाका नेतावीच काठमाडौंमा भेटघाट भएको छ । मोर्चाका नेता भारतीय सचिव एस जयशंकरको होटल द्वारिकामा आज  बिहान  भेटवार्ता भएको हो । भेटमा अधिकांश मधेशवादी दलका नेताहरूको सहभागिता थियो । भेटकाक्रममा भारतीय विदेशसचिव चिव एस जयशंकरले मेधश आन्दोलनका बारेमा जिज्ञासा राखेको र मेधशी नेताहरूले आन्दोलनका बारेमा जानकारी गराइएको बताइएको छ ।

Published On:  484पटक हेरिएको

तपाईको प्रतिक्रिया