पूर्ननिर्माण अभियान भूकम्प प्रभावित सबै जिल्लामा विस्तार हुने

दोलखा–चैत ३ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले दोलखाको सिंगटीबाट सुरुगरेको घर बनाउने अभियान छिट्टै अन्य जिल्लामा पनि विस्तार गर्ने दावि गरेको छ । प्राधिकरणले दोलखाको सिंगटी बजारमा कार्यक्रम गरी भूकम्पपीडितलाई आवास निर्माण गर्न पहिलो किस्तावापतको रकम वितरण गर्दै अभियान अन्य जिल्लामा पनि सुरु गर्ने बताएको हो । प्राधिकरणका अनुसार पहिलो चरणमा सिंगटी बजारमा रकम वितरणपछि दोलखाकै अन्य छ वटा गाविसमा वितरण गर्ने र अन्य जिल्लामा पनि तत्काल काम सुरु हुनेछ ।

Published On:  508पटक हेरिएको

तपाईको प्रतिक्रिया