केन्द्रीय सदस्यमा खुमबहादुर र प्रकाशमान नै अगाडि

काठमाडौ–फाल्गुन २८ ।  नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि भएको मतदानको अहिलेसम्म परिणाम अनुसार नेता खुमबहादुर खड्का सबैभन्दा अगाडि देखिनुभएको छ । गणना भएको पाँच सय मतमा खुमबहादुर खड्का र प्रकाशमान सिंह अग्रस्थानमा देखिएका छन् । दुवैले २९७ मत पाएका छन् ।

मधेसी मोर्चाले प्रधानमन्त्रीलाई ध्यान आर्कषण पत्र बुझायो

काठमाडौं–फागुन २८ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मधेश आन्दोलनका माग पूरा नभएको भन्दै मोर्चाले आज ध्यान आर्कषण पत्र बुझाएको हो । ठूला दलरूको आग्रहमा मोर्चाले नाकाबन्दीलगायतका आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएपनि अहिलेसम्म माग पूरा नभएको भन्दै मोर्चा नेताहरु बालुवाटार पुगेका थिए । मोर्चाले सरकारलाई १५ बुँदे माग पनि बुझाएको छ । मागमा

भूकम्पपछिको पूर्ननिर्माणमा अझै ढिलाई

काठमाडौं–फागुन, २८ । पूर्न निर्माणमा ढिलाई हुँदा भूकम्प पीडित जनता समस्यामा परेका छनु । पूर्ननिर्माण प्राधिकरणमा सिइओ नियुक्त भएर पूर्ननिर्माणको काम शुरू भएको घोषणा गरिए पनि अझै प्रभावकारी किसिमले काम हुन सकेको छैन । भूकम्पबाट प्रभावित काठमाडौ उपत्यका बाहिरका जिल्लामा यतिबेला लगत लिने काम भइरहेकाले उपत्यकामा भने अझै ढिलाई हुने भएको छ । काठमाडौ उपत्यकाका तीन जिल्लामा ७३ हजार ३ सय १७ घर भूकम्पबाट पू

केन्द्रीय सदस्यमा खुमबहादुरको अग्रता कायमै

काठमाडौं–फागुन,२७ । अहिलेसम्मको गनेको अङ्क जोड्दा कांग्रेस नेता खुमबहादुर खड्काले कांग्रेस केन्द्रीय सदस्यमा अग्रता कायम ग्ररेका छन् । खड्काले जम्मा ४ सय मत गणना हुादा२ सय ४२ मत पाएका छन् भने प्रकाशमान सिंह र शेखर कोइराला २३७ मतका साथ दोस्रो स्थानमा छन् ।प्रदीप पौडेलले २३१ तथा बालकृष्ण खााडले २२६ मत पाएका छन् । खुला तर्फ चार सय मतको गणना सकेर आजलाई मतगणना स्थगित गरिएको निर्वाच समितिले बताएको छ ।

भूकम्पपछिको भग्नावशेष अझै हट्न सकेन

काठमाडौं–फागुन २७ । विनासकारी भूकम्प गएको एकवर्ष वित्न लाग्यो । तर भक्तपुर नगरपालिका वडा नम्वर ११ स्थित लेसिंखेल क्षेत्रका बासिन्दा अझै खण्डहर क्षेत्रमा रहेको  जोखिमपूर्ण घरमै बस्न बाध्य छन् । यो क्षेत्रमा भत्किएका घरको भग्नावशेष अझै हट्न सकेको छैन । भूकम्पपछि अन्यत्र कोठा भाडामा बस्दै आएका यहााका स्थानीय भाडा तिर्न नसकेपछि भग्नाबशेष क्षेत्रकै जोखिमपुर्ण घरमा बसिरहेका छन् । पहुाचको आधारमा भूकम्पपी

बजार अनुगमन बन्यो झारा टार्ने काम

काठमाडौं– फागुन २७ । बजारमा पाइने दैनिक उपभोग्य खाद्यबस्तु एवं पेय पदार्थको गुणस्तरको अवस्थाबारे खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले अनुगमन गरी दुषित खाद्यबस्तु उत्पादक एवं ब्यापारीलाई कारबाहीको दायरामा ल्याउने गर्दछ । चालु आर्थिक बर्षको ७ महिना अवधिमा विभागले ४ ओटा दुषित दुध र ३ ओटा दुषित पानी उत्पादक तथा बिक्री गर्ने कम्पनी सहित १५ फर्म तथा होटेललाई कारबाहीका लागि मुद्दा दायर गरेको छ । पानीम

साम्राज्ञीले देखाइन् शुभ–संकेत ‘ड्रिम्स’ले प्रमाणित गर्‍यो अनमोलको ‘स्टारडम’

काठमाडौं–फागुन,२७ । गत फागुन २० गतेबाट प्रदर्शनमा आएको अभिनेता भुवन केसी निदेर्शित तथा निर्मित चलचित्र ‘ड्रिम्स’ले दर्शकको अपार साथ पाएको छ । भुवन केसीको डेब्यु निर्देशन रहेको चलचित्रमा मुख्य कलाकार अनमोल केसी बाहेक दुई नायिकाले पनि यसै चलचित्र बाट डेब्यु गरेका छन् । छोटो भुमिकामा भिजे सन्ध्या केसी प्रस्तुत भएकी छिन् । तर,फिल्मकी मूख्य हिरोईनका रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । साम्राज्ञीले

निर्वाचन आयोगद्धारा १५ दल खारेज

काठमाडौं– फागुन,२६ । निर्वाचन आयोगले तीन बर्षसम्म आर्थिक विवरण नबुझाउने १५ पार्टीलाई खारेज गरेको छ । निर्वाचन आयोगले आर्थिक विवरण बुझाउन पटक–पटक ताकेता गर्दापनि नबुझाएपछि १५ वटा राजनीतिक दललाई दल नै नरहने गरी खारेज गरिएको छ । काठमाडौं–फागुन २६ । निर्वाचन आयोगले तीन बर्षसम्म आर्थिक विवरण नबुझाउने १५ पार्टीलाई खारेज गरेको छ । निर्वाचन आयोगले आर्थिक विवरण बुझाउन पटक–पटक ताकेता गर्दापनि नबुझाएपछि १५ व

कांग्रेस केन्द्रीय सदस्यको मतगणना शुरू

फाल्गुन, २६ । नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा खुल्ला प्रतिस्पर्धाबाट आउने केन्दीय सदस्यको मत गणाना जारी शुरू भएको छ । खुल्लातर्फका २५ केन्द्रीय सदस्यको मतगणना शुरू भएको हो । मतगणना मद्यान्ह १२ बजेबाट सुरु हुने भएपनि आचार संहिता बनाउन ढिलाइ हुँदा मतगणना कार्य केही समय ढिला शरू भएको हो । खुल्लातर्फ २५ केन्द्रीय सदस्यको मतगणना आज बेलुकीसम्ममा सकिने बताइएको छ ।

शिवरात्रिमय पाशुपत क्षेत्र

फाुगन २४ । आज शिवरात्रिको दिन पाशुपत क्षेत्र शिवरात्रिमय बनेको छ । विहानैदेखि पाशुपत क्षेत्रमा भगवान शिवको दर्शन गर्न जाने श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । पशुपति क्षेत्र विकास कोषले श्रद्धालु भक्तजनहरूको भीडलाई व्यवस्थित गर्न यसअधि नै विभिन्न तयारी गरिसेको छ । अहिले पाशुपत क्षेत्र देर्शन गर्न जाने भक्तजन र साधु सन्धहरूले भरिभराउ भएको छ ।  पाशुपत क्षेत्रसँगै देशभरका रहेका शिवलाहरूपनि आज भक्तजन