पूर्ननिर्माण प्राधिकरणका सिइओ ज्ञवाली असहयोगी भूमिकामा

काठमाडौं–चैत, १ । भूकम्पछिको पुर्ननिर्माणका लागि गठन भएको पूर्ननिर्माण प्राधिरण्काका सिइओ शुसिल ज्ञवाली निकै असहयोगी भूमिकामा छन् । कुनै समाचार संस्थाले उनलाई सूचनाका लागि जति पटक फोन गरेपनि उनी उठाउदैनन् । भाषण गर्दा के–के नै गर्छु भने झै गर्ने तर व्यवाहारिक रूपमा सानो सूचना समेत दिन नखाज्ने ज्ञवाली व्यवहारsushil-gyawaliबाट सारा पत्रकार आजित छन् । समाचार संस्थाको फोनकै भरमा विभिन्न उच्च ओहदामा भएका व्यक्तिले रिर्पोटिङ, अन्र्तवार्ता र सूचना दिनका लागि समय दिदै आएपनि पूर्ननिर्माण प्राधिकरण सिइओ भने सञ्चारकर्मीलाई रेक्सपोन्स समेत गर्दैनन् । भूकम्पपछिको पर्नुनिर्माण र पुर्ननिर्माण प्राधिकरणले गर्ने काम  सबैको चासो भएपनि प्राधिरणका सिइयो ज्ञावली कारण सूचना सम्प्रेषण गर्न आमसञ्चार जगतलाई अप्ठेरो परिरहेको छ ।

Published On:  625पटक हेरिएको

तपाईको प्रतिक्रिया