पूर्व न्यायाधीश बब्बरप्रसाद सिंहको निधन

काठमाडौं–फागुन २७ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बब्बरप्रसाद सिंहको बिहान निधन भएको छ । मृगौला सम्बन्धी रोगले ग्रसित सिंहको ९३ वर्षको उमेरमा विहीबार ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

स्वेताका हातमा रहेको टाटुको अर्थ के होला ?

काठमाडौं । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि लामो समयसम्म सार्बजनिक कार्यक्रममा सहभागी नभएकी अभिनेत्री स्वेता खड्का विस्तारै सामाजिक कार्यमा सामेल हुन थालेकी छन् । हालै राजधानीको लाजिम्पाटस्थित दरबार रोधी घरको उद्घाटनमा उनी पारिवारिक सदस्यकासाथ सहभागी भएकी थिइन् । सो कार्यक्रममा उनी हर्षित मुद्रामा थिइन् । कार्यक्रमको उद्घाटन पछि उनले कलाकारितामा आफू सँधै सँगै रहने प्रतिवद्धता व्यक्त गर

कांग्रेस केन्द्रीय सदस्यको मतगणना शुरू

फाल्गुन, २६ । नेपाली कांग्रेसको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा खुल्ला प्रतिस्पर्धाबाट आउने केन्दीय सदस्यको मत गणाना जारी शुरू भएको छ । खुल्लातर्फका २५ केन्द्रीय सदस्यको मतगणना शुरू भएको हो । मतगणना मद्यान्ह १२ बजेबाट सुरु हुने भएपनि आचार संहिता बनाउन ढिलाइ हुँदा मतगणना कार्य केही समय ढिला शरू भएको हो । खुल्लातर्फ २५ केन्द्रीय सदस्यको मतगणना आज बेलुकीसम्ममा सकिने बताइएको छ ।

बर्षेनी नेपाली कामदारको मृत्युदर बढ्दो

फागुन २६ । बर्षेनी नेपालबाट खाडी लगायतका मुलुकमा लाखौं नेपाल कामदारहरू कामका लागि जाने गर्दछन् । स्वदेशमा रोजगारको अवसर नपाउँदा जिविकोपार्जनका लागि यसरी विदेशियका कामदार मध्ये केही कामको जटिलताले होस् या असुरक्षाको कारणले मृत्यु वरण गर्न पुग्छन् । हरेक जसो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कामको लागि विदेशिएका युवाको दुई चार वटा शव आइपुग्छ । पछिल्लो तथ्याङ्कलाई हर्ने हो भनेपनि चालू आर्थिक व

कांग्रेस महामन्त्रीमा शशांख कोइराला र कोषाध्यक्षमा सीतादेवि निर्वाचित

काठमाडौं–फागुन २५ । नेपाली कांग्रेसको महामन्त्री पदमा शशांक कोइराला निर्वाचित हुनुभएको छ । कोइराला १ हजार ४ सय १७ मत ल्याएर विजयी हुनुभएको हो । वीपीका छोरा समेत रहनुभएका कोइरालाले निकटतम प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीलाई ४ सय मतले पराजित गर्नुभएको हो । त्यस्तै महामन्त्रीका अर्का उम्मेद्वार अर्जुननरसिंह केसीले १ हजार १७ मत प्राप्त गर्नुभयो भने कृष्ण सिटौला प्यानलबाट उम्मेदवार बनेका गगन थापाले ५ स

आवश्यक परे सेना परिचालन हुन्छ : प्रधानसेनापति

काठमाडौं– फागुन,२५ । प्रधानसेनापति राजेन्द्र क्षेत्रिले देश टुक्राउने गतिविधि भएमा सरकारको निर्देशनअनुसार सेना परिचालन हुने बताउनुभएको छ । जङ्गी अड्डामा भएको कार्यक्रममा प्रधानसेनापति क्षेत्रिले राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पुग्ने गतिविधि भएमा त्यसलाई राोक्न सेना परिचालन हुने बताउनुभयो । जङ्गी अड्डामा भएको समन्वयात्मक बैठकको क्रममा नेपाली सेनाको सैनिक समाचार महानिर्देशनालयले समग्र वस्त

कांग्रेस केन्द्रीय सदस्यको मत गणना भोली हुने

  काठमाडौ, फागुन २५ । नेपाली कांग्रेसका कन्द्रीय सदस्यहरूको मत गणना आज नहुने भएको छ । कांग्रेसका अनुसार आज महामन्त्री पदको मतगणना हुने भएकाले केन्द्रीय सदस्यको बुधवार मात्र मतगणना हुने भएको हो  । नेपाली कांग्रेसको  १३ औं महाधिवेशनमा ६१ केन्द्रीय सदस्यका लागि ३ सय २ जना चुनावी प्रतिस्पर्धामा छन् ।

कांग्रेस सभापतिमा शेरबहादुर देउवा सहज निर्वाचित

काठमाडौ–फागुन, २५ । नेपाली कांग्रेसको सभापतिमा पदमा वरिष्ठ नेता शेरबहादुर देउवा सहज रूपले निर्वाचित हुनुभएको छ । देउवाले १ हजार ८ सय २२ मत ल्याएर सभापतिमा निर्वाचित हुनुभएको हो । सोमबार दिउँसो भएको दोस्रो चरणको निर्वाचनमा रामचन्द्र पौडेललाई ५ सय २६ मतान्तरले पराजित गर्दै देउवा कांग्रेसको बन्नुभएको हो । आइतबार भएको पहिलो चरणको मतदानमा देउवा ११ मतले सभापतिमा हुन चुकेका थिए । तर, दोस्रो चरणमा देउवाले

विशेष कार्यक्रम गरी सेना दिवस मनाइयो ।

फागुन २४ । नेपाली सेना दिवस विशेष कार्यक्रम गरी मनाइएको छ । सेना दिवसको अवसरमा सैनिक मञ्च टुाडिखेलमा विशेष समारोह आयोजना गरियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ), प्रधानमन्त्री केपी शर्मा ओली,  प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, प्रधानसेनापति राजेन्ऽ क्षेत्रीलगायत विशिष्ट व्यक्तिहरु सहभागी हुनुभएको थियो ।  टुँडिखेलमा सेनाले युद्धकला, शिवरात्री परेड, तोप

कांग्रेस सभापतिको दास्रो चरणको चुनाव दिउँसो २ बजेबाट

फागुन २४ । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउसो २ बजेबाट शरू हुने भएको छ । आइतबार भएको निर्वाचनमा सभापतिका उम्मेदवार कार्यवाहक सभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेर बहादुर देउवा र महामन्त्री कृष्ण सिटौलाले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव हुन लागेको हो ।