आवश्यक परे सेना परिचालन हुन्छ : प्रधानसेनापति

काठमाडौं– फागुन,२५ । प्रधानसेनापति राजेन्द्र क्षेत्रिले देश टुक्राउने गतिविधि भएमा सरकारको निर्देशनअनुसार सेना परिचालन हुने बताउनुभएको छ । जङ्गी अड्डामा भएको कार्यक्रममा प्रधानसेनापति क्षेत्रिले राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पुग्ने गतिविधि भएमा त्यसलाई राोक्न सेना परिचालन हुने बताउनुभयो । जङ्गी अड्डामा भएको समन्वयात्मक बैठकको क्रममा नेपाली सेनाको सैनिक समाचार महानिर्देशनालयले समग्र वस्तुस्थितिको विश्लेषण तथा समिक्षा प्रस्तुत समेत गरेको थियो ।

Published On:  175पटक हेरिएको

तपाईको प्रतिक्रिया