विशेष कार्यक्रम गरी सेना दिवस मनाइयो ।

फागुन २४ । नेपाली सेना दिवस विशेष कार्यक्रम गरी मनाइएको छ । सेना दिवसको अवसरमा सैनिक मञ्च टुाडिखेलमा विशेष समारोह आयोजना गsena diwasरियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ), प्रधानमन्त्री केपी शर्मा ओली,  प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, प्रधानसेनापति राजेन्ऽ क्षेत्रीलगायत विशिष्ट व्यक्तिहरु सहभागी हुनुभएको थियो ।  टुँडिखेलमा सेनाले युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरेको थियो ।

तपाईको प्रतिक्रिया