सिटौलाको समर्थन अब कस्लाई ?

फाुगन २४ । सभापतिको उम्मेद्वार भिडेका कांग्रेस महामन्त्री कृष्ण सिटौलाले सोचे जस्तो परिणाम हात पार्न सकेनन् । उनी तीन प्रतिष्प्रधी मध्ये सबैभन्दा कम सहित अन्तिममा रहे । सभापतिको पहिलो चरणको चुनावमा तीनै उम्मेद्वारले पचास प्रतिशत भन्दा एक बढि मत ल्याउन नसक्दा सभापति छान्न दोस्रो चरणको चुनाव हुँदैछ । जम्मा ११ भोटले पहिलो चरणबाट सभापति बन्न चुकेका शेरबशहादुर देउवा ११ सय ६० मत पाएका रामचन्द्र पौडेलवीच

टिपरको ठक्करबाट युवाको मृत्यु

भक्तपुर, फागुन २४ । भक्तपुरको मध्यपुरथिमि–१५ गठ्ठाघरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार राति काठमाडौाबाट भक्तपुरतर्फ जार्दै गरेको बा ५८ प ७९४८ नंम्बरको मोटरसाइकललाई बा ३ ख ७८३५ नंको टिपरले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक रौतहट जिल्ला चन्ऽनिगाहपुर घर भई सर्लाही नवलपुरस्थित नेपाली सेनाको रिपुमर्दन गण दरबन्दी भई हेटौंडा सुपारीटार मध्यपृतनामा कार्यरत ३७ वर्षीय  राजेन्

शिवरात्रिको तयारी अन्तिम चरणमा

फागुन २३ । पशुपति क्षेत्रमा शिवरात्रिको तयारी अन्तिम चरणमा पुगेको छ । भोली हुने शिवरात्रि  मेलालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले अन्तिम चरणको तयारी पूरा गरेको हो ।पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डनका अनुसार पशुपति क्षेत्र  भित्र साज सजावटको काम सकिएको छ भने सुरक्षा सहितका अन्य तयारी पनि अन्तिम चरणमा पुगेको छ । हरेक बर्ष शिवरात्रिको दिन पाशुपात क्षेत्रमा हजारै भक्तजनहरु

काठमाडौंको सोर्‍ह खुट्टेमा मृत महिला फेला

फागुन २३ । काठमाडौंको सोह्रखुट्टेमा एक महलिा मृत अवस्थामा फेला परेकी छन् । सोर्‍हखुट्टेको एक घरमा डेरा गरी बस्ने संगीता थापा मृत अवस्थामा फेला परकी हुन् । मृतकका माइतीपक्षले घरायसी विवादका कारण मृतकका पति नेपाल प्रहरीका सई युवराज पाण्डेले नै संगीताको हत्या गरेको आरोप लगाएका छन् । बुटवलमा कार्यरत पाण्डेलाई सोह्रखुट्टे प्रहरी प्रभागले आफ्नो नियन्त्रणमा लिई हिरासतमा राखेको छ  ।

इन्धन आयात गर्न १६ भन्दा बढी कम्पनी तथा संघ सस्थालाई अनुमति

फागुन २२ । नेपाल सरकारले १६ भन्दा बढि तथा निजी उद्योग, कूटनीतिक नियोगलगायत निकायलाई संस्थागत प्रयोजनका लागि इन्धन आयात गर्न अनुमति दिएको छ । भारतको नाकाबन्दीपछि सरकारले पर्याप्त इन्धन वितरण गर्न अवस्थामा पनि निजी तथा सरकारी उद्योग तथा प्रतिष्ठानहरू इन्धन आयात गर्ने अनुमति दिएको थियो । भारतीय नाकाबन्दी कायम रहेका बेला सरकारले व्यापारी र कुटनीतिक नियोग लगायतका संस्थाहरूलाई इन्धन पैठारी गर्न दिने निर

भोटका लागि समाजिक सञ्जालमा कांग्रेस नेताको उपस्थिति

फागुन २२ । काठमाडौंमा जारी १३ औं महाधिवेशनबाट पार्टी सभापतिदेखि केन्द्रीय समितिसम्म आउन नेताहरुको रस्साकस्सी जारी छ । नेताहरु अहिले प्यानलै बनाएर नेतृत्वको दौडमा छन् । कार्यबाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर दउवा र महामन्त्री कृष्णप्रसाद सिटौला प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । नेताहरु सबैले आ–आफ्नो उम्मेद्वारीको औचित्यसहित सकरात्मक कुराको निकै जोडतोडका साथ प्रचारप्रसार गरिर

बलिउडका तीन खानले कति पढेका छन् ?

मुम्बई/एजेन्सी– बलिउडमा नाम र दाम कमाउन सफल तीन खान अमिर खान, सलमान खान, शाहरुख खान दर्शकको रोजाईमा अग्रणी आउने तीन खान हुन् । उनको अभिनय नरुचाउने सायद कमै हौलान् र उनीहरुले अभिनय गरेका प्राय सबै चलचित्र सफल नै भएका छन् । लामो समयसम्म फिल्मी क्षेत्रमा राज गरेका यी तीन खानको भित्री पाटोका विषयमा भने सायदै कमैलाई थाहा होला । त्यो पाटो भनेको उनीहरुले कति पढेका छन् ? बलिउडमा अभिनयमा प्रसिद्धि कमाएका

कांग्रेस महाधिवेशनको बन्दशत्र शुरू

फागुन २१ । । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा दिउँसोबाट सुरु भएको छ । बन्द शत्रमा कार्यवाहक सभापति रामचन्द्र पौडेले प्रस्तुत गरेको पार्टीको नीति तथा कार्यक्रम उपर छलफल हुनेछ । यस्तै बन्दशत्रमा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष चित्रलेखा यादवले आर्थिक प्रतिवेदन पनि पेश गर्नेछन् ।

उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेको औषधि पसल सिल

फागुन २१।  प्रहरीले नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेको औषधि उद्योगमा सिल गरेको छ । काठमाडौं परिसरबाट खटिएको विशेष टोलीले महासंघ पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेको लोमस प्राइभेट लिमिटेड र हरी भक्त शर्माको देउराली जनता नामको औषधि कम्पनीलाई सिल गराएको हो । त्यस्तै प्रहरीले प्रदिपजंग पाण्डेका दुई छोराहरु आवश्यक अनुन्धानका लागि नियन्त्रणमा लिएको छ । तोकिएभन्दा उच्च मूल्यमा औषधि

प्रचण्ड बने प्रधानमन्त्री, रामचन्द्र बने पनडियाल

फागुन २० । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घटान शत्रमा आफ्नो शुभकामना सन्देश दिने क्रममा उपस्थित नेता गणलाई सम्बोधन गर्दा जब विहारका मुख्य मन्त्री नीतिशकुमारले कांग्रेस सभापति पौडेललाई पनडियाल र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालका प्रधानमन्त्री भने तब माहोल बग्लै बन्यो । नीतशकुमारले सम्बोधन गर्दै गर्दा सबै हास्न थाले । नीतिशकुमारले आफूलाई प्रधानमन्त्रीको रूपमा सम्बोधन