पूर्व न्यायाधीश बब्बरप्रसाद सिंहको निधन

काठमाडौं–फागुन २७ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बब्बरप्रसाद सिंहको बिहान निधन भएको छ । मृगौला सम्बन्धी रोगले ग्रसित सिंहको ९३ वर्षको उमेरमा विहीबार ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

तपाईको प्रतिक्रिया