कांग्रेस सभापतिको दास्रो चरणको चुनाव दिउँसो २ बजेबाट

फागुन २४ । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउसो २ बजेबाट शरू हुने भएको छ । आइतबार भएको निर्वाचनमा सभापतिका उम्मेदवार कार्यवाहक सभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेर बहादुर देउवा र महामन्त्री कृष्ण सिटौलाले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव हुन लागेको हो ।

तपाईको प्रतिक्रिया