अचम्म लाग्दो कुरा पोर्न साइट हेर्नेमा महिलाको संख्या बढि

एजेन्सी–एक तथ्याङक अनुसार पोर्न साइट हेर्नेमा महिलाहरूको संख्या बढि देखिएको छ । पोर्न साइट पोर्नहबको जारी गरेको तथ्यांकअनुसार ७१ प्रतिशत महिला स्मार्ट फोन प्रयोगकर्ताले पोर्न सामग्री हेर्ने गरेका छन् ।

यो साइटमा स्मार्टफोनमार्फत पोर्न हेर्ने पुरुषको अनुपात त्यसभन्दा झण्डै १६ प्रतिशतले कम छ । गत बुधबार मनाइएको महिला दिवसको अवसरमा पोर्नहबले यो तथ्यांक सार्वजनिक गरेको हो ।

रिपोर्टअनुसार पोर्नहब साइट हेर्ने ८० प्रतिशत महिलाले स्मार्टफोन वा ट्याबलेटमार्फत पोर्न साइट हेर्ने गरेका छन् ।

Published On:  611पटक हेरिएको

तपाईको प्रतिक्रिया