केन्द्रीय सदस्यमा खुमबहादुरको अग्रता कायमै

काठमाडौं–फागुन,२७ । अहिलेसम्मको गनेको अङ्क जोड्दा कांग्रेस नेता खुमबहादुर खड्काले कांग्रेस केन्द्रीय सदस्यमा अग्रता कायम ग्ररेका छन् । खड्काले जम्मा ४ सय मत गणना हुादा२ सय ४२ मत पाएका छन् भने प्रकाशमान सिंह र शेखर कोइराला २३७ मतका साथ दोस्रो स्थानमा छन् ।प्रदीप पौडेलले २३१ तथा बालकृष्ण खााडले २२६ मत पाएका छन् । खुला तर्फ चार सय मतको गणना सकेर आजलाई मतगणना स्थगित गरिएको निर्वाच समितिले बताएको छ ।

Published On:  519पटक हेरिएको

तपाईको प्रतिक्रिया