निसा आमा बन्दै गरेको यस्तो फोटो सामाजिक सञ्जालमा

काठमाडौं– नायिक निसा अधिकारीले आफू आमा बन्न लागेको सूचना सामाजिक सञ्जाल इन्स्टाग्रामबाट दिएकी छन् । गर्भवति भएमो कुरा प्राय थाहा समेत नदिने गरेका सेलिब्रेटी हुलमा निसाले आफ्नो तस्बिर सहित आमा बन्न लागेको प्रष्ट खुलाएकी हुन् ।

इन्स्टाग्राममा सोमबार राखेको तस्वीरमा नायिकाले टिशर्ट माथि उठाएर आफ्नो गर्भवती अवस्था देखाएकी छन् । निशाले क्यापसनमा ‘सेलिब्रेटिङ एभ्री बिट अफ इट’ समेत लेखेकी छिन् । सामाजिक सञ्जालमा यस्तो तस्बिर सार्वजनिक भएपछि अहिले निशाको फोटोको विषयलाई विभिन्न कमेन्ट समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया