लौखौं कार फिर्ता गर्न अष्ट्रेलिया सरकारको निर्देशन

एजेन्सी– अस्ट्रेलियामा अहिले सञ्चालनमा रहेका कारहरूमा जडान गरिएको टकाटा एयर ब्याग पड्कने र ज्यानैसमेत लिएका कारण अनिवार्य रूपमा यसलाई फेर्न कार निर्माता कम्पनीहरूलाई निर्देशन दिइएको छ ।

फिर्ता लैजान निर्देशन दिइएका कारहरूमा विश्वका चर्चित कम्पनीहरू टोयोटा, होल्डन, बीएमडब्लू, फोर्ड, मर्सि्डिज, भक्सवागन, आउडी लगायतले उत्पादन गरेका हुन् । यही एयर ब्यागका कारण गत वर्ष अस्ट्रेलियाको सिड्नीमा पनि एक व्यक्तिको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया