भदौ २४ गतेदेखि दशैका लागि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं– भदौं २४ गतेबाट सरकारले यस वर्षको दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने भएको छ । दसैं मनाउन राजधानीबाहिर जाने सर्वसाधारणको सहजताका लागि हरेक बर्ष झै यस बर्षपनि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । विगत बर्षमा अग्रिम टिकट सम्बन्धी अन्योलता रहँदै आएको स्थितिलाई मध्यनजर गर्दै सरकारले यसबर्ष केही छिटो अग्रिम टिकट बुकिङ खुल्ला गरेको हो । यातायात क्षेत्रमा रहेको व्यवसायीको एकाधिकार हटा

दलहरूको गल्तीले संविधान शंसोधन हुन सक्ने

काठमाडौं– संविधान जारी भएको तीन वर्ष भित्र मौलिक हक सम्बन्धी आवश्यक कानून निर्माण गर्नुपर्ने संवैधानिक बाध्यता भएपनि संविधान जारी भएको तीन बर्ष पुग्न अब करिब दुई साता मात्र बाँकी रहँदा अझै त्यस किसिमका कानून बन्न सकेका छैनन् । नेपालको संविधानको धारा १६ देखि ४६ सम्मका व्यवस्था अनुसार, नागरिकलाई ३१ वटा मौलिक हक प्रदान गरिएको छ । विस्तृत व्याख्या सहित यि कानूनको निर्माण भइसक्नुपर्ने भएपनि अहिलेसम्म

पछिल्लो समय प्रहरी दमनका घटना बढे

काठमाडौ–दास्रो जन आन्दोलनपछि प्रहरी दमनका घटना छिटपुटमा मात्रामा घट्दै आएका थिए । तर पछिल्लो समय भने प्रहरी दमनका घटना दिन प्रतिदिन बढिरहेका छन् । कञ्चनपुर भिमदत्त नगरपालीका २ की १३ बर्षीया निर्मला पन्तको हत्या प्रकरणपछि अहिले कञ्चनपूर तनावग्रस्त छ । प्रहरीले बालिकाको हत्यामा संलग्न रहेको भन्दै आरोपीका नाममा नक्कली अभियुक्त सार्वजनिक गरेपछि यसको विरोधमा उत्रिएका सर्वसाधारण माथि प्रहरीले ब्यापक

यसरी खोसिदै छन् नागरिका मौलिक अधिकार

काठमाडौं –संविधानमै उल्लेख भएका व्यवस्थालाई निमोठेर सरकारले एकपछि अर्को कानून निर्माण गरिरहेको छ । संविधानले जनतालाई दिएका मौलिक हक कुण्ठित गर्दै राजनीतिक लाभमा रहेका व्यक्तिलाई बचाउ गर्ने गरी पछिल्लो पटक कानून निर्माण भइरहेका छन् । केही दिन अघि मात्र सरकारले संसदमा दर्ता गराएको गोपनियतामा सम्बन्धी विधेयकले नागरिकको सूचना पाउने अधिकारलाई ठाडो हस्तक्षेप गरेको छ । नेपालको संविधानको धारा २७ मा सूचनाक

कांग्रेसको महासमिति बैठक दशै तिहार पछि

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको भावी रणनीति तय गर्नको लागि महासमिति बैठकको मिति तय गरेको छ । आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यासमिति बैठकले आगामी मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक गर्ने तय गरेको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले देशव्यापी रुपमा छलफल गरेर पार्टीको पुनर्संरचना गर्नुपर्ने भएकाले मंसिर ५ देखि ४ दिनसम्म महाससमति बैठक गर्ने निर्णय सर्वसम्मत रुपमा गरिएको

विदेशिने युवाको संख्या घट्यो

काठमाडौं । पछिल्लो समय क्रमश: विदेश जानेको संख्या घटेको तथ्याङ्कले देखाएको छ । सरकारी तयाङ्क अनुसार नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या क्रमश घट्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७१/७२ सम्म वाषिर्क ५ लाख जना वैदेशिक रोजगारीमा जाने गरे पनि त्यसपछि भने क्रमश घट्दै गएको वैदेशिक रोजगार प्रबद्धन बोर्ड अन्तर्गत वैदेशिक रोजगार सुधार सुझाव कर्यदलको प्रतिवेदनमा उल्लेख छ । संसदको श्रम समितिको छ

सगरमाथा कलेजमा रक्तदान

काठमाडौं–देशब्यापी रूपमा भइरहेको रगत अभावलाई मध्यनजर गर्दै काठमाडौंको डिल्लीबजारमा रहेको सगरमाथा मल्टिपल कलेजमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूको अगुवाइमा गरिएको रक्तदानमा कार्यक्रममा झण्डै ५० यूनिट भन्दा बढि रगत संकलन भएको छ । कलेजमा अध्यापन गराउँदै आएका शिक्षक, अध्ययनरत विद्यार्थी लगायतले रक्तदान गरेका थिए । विहान ९ बजेदेखि शुरू रक्तदान कार्यक्रम दिउँसो १ बज

किन समातिदै छन् प्रकाण्ड पटक–पटक ?

काठमाडौं– विप्लव समूहका प्रवक्ता खड्गबहादुर बिक (प्रकाण्ड) किन पटक पटक समातिरहेका छन् । अहिले यो धेरैलाई चासोको विषय भएको छ । अदालतले छोड्न आदेश दिए लगत्तै उनलाई श्रङख्लाबद्ध पक्रिने काम भइरहेको छ । बिहीबार सर्वोच्च अदालतले उनलाई छाड्न आदेश दिएलगत्तै उनलाई पक्राउ गरिएको हो । भोजपुरमा भएको बम विष्फोटको घटना पनि उनी संलग्न भएकाले पक्राउ गरिएको बताइएको छ ।

प्रधानन्यायाधीशमा मिश्रको नाम सिफारिस

काठमाडौं– संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । आज बसेको बैठकले सर्वोच्चका हालका कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । यसअघि परिषदले प्रधानन्यायाधीशमा तीन जना न्यायाधीशको नाम सिफारिस गर्दा मिश्र दोस्रो नम्बरमा थिए । पहिलो नम्बरमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएपछि संवैधानिक परिषदले मिश्र

किमले गरे अन्तर्राष्ट्रिय समुदायको आलोचना

एजेन्सी– त्तर कोरियाली नेता किम जोङ–उनले अन्तर्राष्ट्रिय रूपबाट आफ्नो देशमाथि लगाएको प्रतिबन्ध नहटाइएको भन्दै कडा आलोचना गरेका छन् । उत्तर कोरियाली सञ्चार माध्यमका अनुसार नेता किमले निर्माणाधीन परियोजनाको निरीक्षणमा अन्तर्राष्ट्रिय समुदायले सकारात्मक पहललाई बुझ्न नसकेको भन्दै असन्तुष्टि ब्यक्त गरेका हुन् । पत्नीसहित उच्च अधिकारीका साथमा रहेका किमले साम्जियोन काउन्टीमा सञ्चालित विकास परियोजनाको नि